News 24 Television
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । उखरमाउलो गर्मी बढ्नुको कारण जलवायु परिवर्तनको असरका रुपमा विशेलषण हुन थालेको छ । बढ्दो गर्मीको प्रभाव तराई क्षेत्रमा बढि देखिएको छ नै । यस बाहेक पहाडी, हिमाली क्षेत्रसहित काठमाडौ उपत्यकामा पनि गर्मीको प्रभाव प्रष्ट देखिन थालेको छ...
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो 
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो  काठमाडौ महानगरपालिकाले सर्वसुलभ औषधि उपचार सेवा प्रवाह गर्न विभिन्न योजना सहितको काम गदै आएको छ । यसै अन्र्तगत आर्थिक वर्ष ०८०/८१ मा सुलभ फार्मेसी कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर कार्यान्वयन भएन । सोही अवधारणा अनुरुप यसपाली विभिन्न पाँच स्थानमा फार्मेसी संचालन गर्ने महानगरको योजना रहेको...
स्वास्थ्यमन्त्री बन्ने बित्तिकै कर्मचारी सरुवामै किन चासो ? 
स्वास्थ्यमन्त्री बन्ने बित्तिकै कर्मचारी सरुवामै किन चासो ?  मन्त्रीसँगै कर्मचारी पनि फेरिने विषय नेपालमा परम्परा जस्तै बन्न पुगेको छ । नयाँ मन्त्री आएपछि कर्मचारी पनि फेर्ने र आफू अनुकुलका काम गर्न सहज स्थिति सिर्जना गर्ने चलन बढिरहेको छ । 
अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना !
अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना ! रुपन्देहीको भैरहवामा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रिया विवादमा परेको छ । टेण्डर दर्ता गरेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिन लागिएको आरोप लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले लगाएको छ । 
बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र
बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र मुगुमा निर्माण थलिएको बाम बर्थिङ्ग सेन्टरको भवन ६ बर्षदेखि अलपत्र छ । प्रदेश सरकारले बजेटमै हेला गर्दा निर्माणाधीन भवन ६ वर्षदेखि अलपत्र बनाइएको हो । 
विशेषज्ञ चिकित्सकलाई निर्वाह भत्तामा विभेद 
विशेषज्ञ चिकित्सकलाई निर्वाह भत्तामा विभेद  चिकित्सा शिक्षा आयोगले स्नाकोत्तर तह (एमडी एमएस) गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउने तयारी गरेको छ । मासिक २० हजार पारिश्रमिक दिदै आएका निजी मेडिकल कलेजले अब आठौँ तहको स्वास्थ्यकर्मीको सरकारी तलब स्केल बराबरको निर्वाह भत्ता दिनु पर्ने गरी आयोगले तयारी थालेको हो । डीएम एमसिएचका गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउन...
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । 
सुर्तीजन्य सेवनले ८० लाखको मृत्यु, नेपालमै हजारौंको मृत्यु
सुर्तीजन्य सेवनले ८० लाखको मृत्यु, नेपालमै हजारौंको मृत्यु सुर्तीजन्य पर्दाथ सेवन विश्वमा नै  प्रमुख समस्याको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेरका करिब ३ करोड युवा वर्ग कुनै न कुनै सुर्तीजन्य पर्दाथको सेवन गर्ने गरेको छन् । नेपालमा कस्तो छ त सुर्तीजन्य पदार्थ सेवनको अवस्था ?
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का चिकित्सा शिक्षा आयोगले निर्वाह भत्ता सुनिश्चितताको प्रतिबद्धता पत्र नआएका मेडिकल कलेजहरुलाई डिएम तथा एमसिएचको सिट निर्धारण नगर्ने जनाएको छ । जसका लागि ती मेडिकल कलेजहरुले नवौं तहको तलब स्केल बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्नुपर्नेछ । गत चैतमा नै आयोगले सरकारको नवौं तहको स्वास्थ्यकर्मीको तलव स्केल बराबर निर्वाहभत्ता सुनिश्चित गरेर मात्रै...
Weather Update