News 24 Television
वीरमा अपरेसनको ‘कमाण्ड’ सम्हाल्ने महिला टोली, विश्वकै लागि उद्धाहरण
वीरमा अपरेसनको ‘कमाण्ड’ सम्हाल्ने महिला टोली, विश्वकै लागि उद्धाहरण महिला तथा स्त्री रोग विशेषज्ञ भन्ने वित्तिकै महिला चिकित्सक तथा अन्य रोग उपचार गर्ने चिकित्सक भन्ने वित्तिकै पुरुष हुन्छन् भन्ने आम साधारण धारणा अहिले पनि व्याप्त छ । तर, यो बुझाई भन्दा फरक वीर अस्पतलाको न्यूरो सर्जकिल विभागमा सर्जरीका लागि आवश्यक विशेष टोली नै महिलाहरुको छ । 
ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने
ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने बताएका हुन् ।
कोरोना खोपबाट नयाँ रोगको खतरा !
कोरोना खोपबाट नयाँ रोगको खतरा !
वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड 
वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड  केही हप्तायता काठमाडौं उपत्यकासहित देशभर वायुप्रदुषण बढ्दो छ । प्रदुषणका कारण अहिले काठमाडौं उपत्यका लगायत स्थानमा धुम्म तुवालोले ढाकेको जस्तो देखिएको छ । धुवा र धुलोको कण वायुमडलमा मडारिदाँ वायुको स्तर निकै प्रदुषित बन्न पुगेको छ । प्रदुषित हावाका कारण पछिल्लो विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्या समेत बढेको...
गुणस्तरहीन औषधिमा कडाइ, मिनी ल्याब भित्र्याइँदै
गुणस्तरहीन औषधिमा कडाइ, मिनी ल्याब भित्र्याइँदै निम्न गुणस्तरको औषधि बजारमा नियन्त्रण गर्न औषधि व्यवस्था विभागले मिनी ल्याब प्रविधि भित्र्याउने भएको छ । बजारमा नक्कली औषधि तथा कमसल औषधि पहिचान गर्न सहज होस् भन्ने उदेश्यले विभागले नयाँ प्रविधि भित्र्याउने तयारी गरेको हो । औषधि पसल अनुगनमकै क्रममा फार्मेसीमै औषधिको परीक्षण सकिने प्रविधि प्रयोगका लागि विभागले  तालिम दिने...
देशभर बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
देशभर बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन...
Weather Update