News 24 Television
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा ! सँदाको वर्ष झैँ यो वर्षपनि काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा समारोह आयोजना गरियो । मंगलबार इन्द्रजात्राको अवसरमा मुलुकका अति विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुगेका थिए । 
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ?
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ? सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ । समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको...
राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ? 
राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ?  कुनै समय राष्ट्रिय अविष्कार केन्द्रले सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउने भन्दा ‘वैज्ञानिक’ले यस्तो गर्छन् र ? भन्दै महावीर पुन हाँसोको पात्र बनाइए । २०७६ सालमा पुनको परिकल्पना युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा ८ करोड लागतमा केन्द्र स्थापना गरियो । 
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर...
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update