News 24 Television
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले यसले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताए ।
बेवारिसे बन्यो मृतकलाई सम्झिने ठाउँ, पुननिर्माणको सम्भावना कम 
बेवारिसे बन्यो मृतकलाई सम्झिने ठाउँ, पुननिर्माणको सम्भावना कम  पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानहरू अन्तिम पटक नेपाली आकाशमा डिसेम्बर २०१४ मा देखिएको भएपनि पीआईए मेमोरियल पार्क भनेर चिनिने स्मारकले स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गथ्र्यो । तर, गत असोजको पहिरोले ‘मेमोरियल पार्क’ लाई पनि सम्झनामा मात्रै सीमित बनाइदिएको छ । 
नेपालमा स्टारलिङ्क ल्याउन इलन मस्क नै कस्सिए  
नेपालमा स्टारलिङ्क ल्याउन इलन मस्क नै कस्सिए   झण्डै २ वर्षदेखि अमेरिकी डलर खर्बपति इलन मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका छन् । स्टारलिंकले शतप्रतिशत लगानी गर्न चाहन्छ तर, नेपालको कानूनले त्यो दिँदैन ।
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा
पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा कान्ति लोकपथसँग जोडिएको ललितपुरको टाखेल–टीकाभैरव सडकखण्ड असोजमा आएको बाढी पहिरोका कारण अस्तव्यस्त बनेको दुई महिनाभन्दा बढि भइसक्यो । तर अझै अझै यो सडकखण्ड निर्माणका कसैको ध्यान पुगेको छैन । 
Weather Update