संसद ब्युँताउने एमाले खेल सफल होला त ? चुनावप्रति किन शंका ?
शुक्रबार, असोज २४, २०८२
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने
बुधबार, असोज २२, २०८२
कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
पछिल्लो वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता
मंगलबार, असोज २१, २०८२
पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक-एक जना रहेका छन् ।
-1760105160.jpg)