News 24 Television
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक खण्डको शिलान्यास गरेका छन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै...
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी !
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी ! बुटवलमा गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा गठित छानबिन समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित समितिले तीन दिन लगाएर तयार पारेको २६ पृष्ठ लामो प्रतिवेदन नेपाल मेडिकल काउन्सिललाई बुझाएको हो ।
लम्कीबाट यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता हट्यो
लम्कीबाट यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता हट्यो पुर्वी कैलालीको लम्कीचुहा नगरपालिकाका वडा न.४ को बलियामा यातायात सेवा व्यवस्था कार्यालयको स्थापना गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका सहित पश्चिम सुर्खेत र पश्चिम बर्दियाका नागरिकहरुले बलियामा स्थापना भएको सेवा कार्यालयबाट सेवा लिन पाउने छन् ।
सर्पदंशका बिरामी बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटल प्रयोगिविहिन
सर्पदंशका बिरामी बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटल प्रयोगिविहिन मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका हुन् । तर केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसीयु र भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । जसले गर्दा बिरामीको उपचारमा समस्या भएको...
Weather Update