News 24 Television
सिद्धार्थ बैंक १८औं काठमाडौं म्याराथन आउन १०० दिन बाँकी, तयारी तीव्र
सिद्धार्थ बैंक १८औं काठमाडौं म्याराथन आउन १०० दिन बाँकी, तयारी तीव्र नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता "सिद्धार्थ बैंक १८औं काठमाडौं म्याराथन" आगामी असोज २४ गते (१० अक्टोबर २०२६) दशरथ रंगशालामा आयोजना हुने भएको छ।
पर्यटकीय राजधानी पोखरामा असार १५ बन्दैछ पर्यटक तान्ने माध्यम
पर्यटकीय राजधानी पोखरामा असार १५ बन्दैछ पर्यटक तान्ने माध्यम रोपाई महोत्सव पर्यटकको आकर्षण बनिरहेको छ । आइतबार पोखरामा भएको रोपाई महोत्सवमा विदेशी पर्यटकहरु निकै रमाए । उनीहरु एक आपसमा हिलो छ्याप्ने मात्र नभई हिले फुटबल प्रतियोगितमा समेत भाग लिए । यस्ता महोत्सवले रोपाईलाई बुझाउने त छदैछ पर्यटकहरुलाई आकर्षण गरि पर्यटन प्रवद्र्धनमा टेवा समेत पुगेको छ ।
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन
क्षमताभन्दा ९ गुणा बढी ओभरलोड गाडी निर्वाध सञ्चालन निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि संघीय सांसदसहित स्थानीय सरोकारवालाले निरीक्षण गरी सुधारमा जोड दिएका छन् ।
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग !
सधै आन्दोलनको ज्वाला दन्किरहने माइतीघर मण्डल, जहाँ सुनिन्छ जनताको माग ! संघीय राजधानी काठमाडौंको माइतीघर आन्दोलनको स्थायी केन्द्र बन्दै गएको छ । विभिन्न पृष्ठभूमि र समूहका नागरिक आफ्ना माग लिएर माइतीघरमा अक्सर धर्ना, जुलुस र प्रदर्शनमा हुन्छन् । यस्ता धर्ना जुलुसलाई सरकारलाई बेवास्ता गर्दै आएको आरोप छ । समयमै समस्या समाधानका लागि पहल नहुँदा सडकमै पुग्नु पर्ने बाँध्यताका कारण माइतीघर संवादहीन...
Weather Update