News 24 Television
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा  
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा   रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । 
दिमाग नै हल्लाउने यस्तासम्म घटना ! हाक्काहाक्की मानवताको उपहास 
दिमाग नै हल्लाउने यस्तासम्म घटना ! हाक्काहाक्की मानवताको उपहास  दलित समुदायमाथि अन्याय र विभेद गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरिएको छ । विभेदविरुद्ध आक्रोश पोख्ने जमातले शुक्रबार दिउँसो समाजको कुरुप रुपविरुद्ध आवाज चर्को  बनाए ।
पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह !
पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह ! पोखराको व्यापारिक केन्द्र नयाँ बजारमा रहेको व्यापारिक भवन अर्थात पोखरा क्षेत्रीय संग्राहलय खण्डहरमा परिणत भएको छ । यतिमात्रै होइन, यस भवनबाट प्राप्त हुने लाखौंको राजश्व पनि अहिले स्वाह भएको   छ । 
दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का 
दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का  नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको करिब १८ वर्ष पुग्नै लाग्यो । तर, अहिलेसम्म पनि छुवाछुतकै कारण वर्षेनी सर्यौ मानिस प्रभावित छन् भने दर्जनौंले ज्यानै गुमाउनु पर्नेसम्मको अवस्था छ । तर, जनप्रतिनिधिहरुकै छत्रछायाँमा जातीय भेदभाव कायमै छ । 
बेलायती विश्वविद्यालयको निर्वाचन : शेरिहाङ लिङदेनले दिए प्रेसिडेन्सीमा उम्मेदावारी
बेलायती विश्वविद्यालयको निर्वाचन : शेरिहाङ लिङदेनले दिए प्रेसिडेन्सीमा उम्मेदावारी  आगामी मार्च २५ देखि २७ गतेसम्म हुने युकेको विश्वविद्यालय (युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड) मा नेपाली विद्यार्थी शेरिहाङ लिङदेनले प्रेसिडेन्टको उम्मेदावारी दिएका छन । 
बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान
बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।
यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ?
यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ? साधारणतया मानिसको सोंच सधैं एकनास हुँदैन । त्यसैले हरेक क्षण र परिस्थिति अनुसार फरक–फरक सोचाई आउनछ । सोच कुनै सकारात्मक हुन्छन्, त केही नकारात्मक । नकारात्मकता बढ्दै गयो र त्यसैको शिकार भयो भने मानिसले आत्महत्या गर्ने सम्भावना अधिक हुन्छ । व्यक्तिगत जीवनसँगै समाजिक मूल्य मान्यता, संस्कारले थिचिँदा पनि मानिसलाई आत्महत्याको...
हेर्दै यतै बसौं लाग्ने यस्तो सुन्दर घलेगाउँ !
हेर्दै यतै बसौं लाग्ने यस्तो सुन्दर घलेगाउँ ! बाह्रै महिना चिसो मौसम रहने लमजुङको घलेगाउँ नेपालकै नमूना गाउँले परिचित छ । आन्तरिक पर्यटकले प्राय सधै भरिभराउ रहने यो घलेगाउँमा यहाँको अतिथि सत्कार, प्राकृतिक सौन्दर्य, मौलिक भेषभुषा, कला, संस्कृति तथा गाउँको रमणीय दृष्य देख्दा जो कोहिको मन लोभिने गर्छ । यहाँ दिइने कोदोको रोटी, गुन्द्रुक, ढिँडो तथा स्थानीय परिकारले...
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल !
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल ! ६ वर्ष पहिलेदेखि सुदूरपश्चिम प्रदेशमा शितभण्डार अर्थात कोल्डस्टोर निर्माण गर्ने लहर नै चल्यो । प्रदेश सरकारको ६ करोड लागानीमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माणको लागि ६ वर्ष पहिला नै बजेट समेत विनियोजन गरियो । तर, अझैपनि कोल्डस्टोरको अत्तोपत्तो छैन । 
Weather Update