News 24 Television
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा 
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा  आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जको बजार बिहिवार बन्द गरिएको छ । प्रायः राजनीतिक दल वा अन्य विभिन्न संघसंगठनहरुको आन्दोलनका कारण बन्द बजार बन्द हुँदा वीरगञ्जका व्यवसायीहरुले विरोध गर्ने गर्थे । तर यसपटक तिनै व्यवसायीहरुले आफै सटर बन्द गरेर वीरगन्ज बन्द गरेका छन् । 
अनुमतिविनै चिनियाँ भाषा कक्षा चलाउदै चिनियाँ नागरिक 
अनुमतिविनै चिनियाँ भाषा कक्षा चलाउदै चिनियाँ नागरिक  रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय चिनियाँ नागरिकहरूको गतिविधिले स्थानीय सशंकित बनिरहेका छन् । 
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ लामो समयसम्मको आर्थिक मन्दीबाट बल्ल–बल्ल माथि उक्सिने क्रममा रहेका उद्योगहरुमा पुनः लोडसेडिङको हल्लाले त्रास फैलाइदिएको छ । यहि कारण उद्योगहरुको उत्पादनमा नै कटौति शुरु भइसकेको छ । उत्पादन कम भएपछि अब यसको सिधा असर  आमसर्वसाधारणले भोग्नु पर्नेछ । बिजुली नहुँदा उद्योगको उत्पादन खर्च बढ्ने हुँदा त्यसको भार स्वत उपभोक्तालाई पर्छ...
नेपालमाथि ट्रम्पको फेरि अर्को कदम, एमसीसी कुद्ने ! अरु के ?
नेपालमाथि ट्रम्पको फेरि अर्को कदम, एमसीसी कुद्ने ! अरु के ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोकिएको एमसीसी परियोजना नेपालमा पुनः सञ्चालन भएको छ । अमेरिकाले दिँदै आएको सहयोग अनुसार अनुदान पाउने देशहरुले काम नगरेको र अनुदानमाथि ठगी भएको आरोप लगाउदै ट्रम्पले ९० दिनका लागि सबै कामकारबाहीमा रोक लगाइदिएका थिए । अहिले काम सञ्चालनका लागि टेण्डरको सूचना जारी गरिएको त...
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग 
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग  काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।
Weather Update