News 24 Television
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो   
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो    संघीय निजामति सेवा सम्बन्धी विधेयकलाई टुंग्याउन गठित उपसमितिले टे«ड युनियन र कर्मचारीको ‘कुलिङ पिरियड’ तोक्ने विषयमा सहमति जुटाउन नसक्दा थप छलफल गर्न मुल समितिलाई सिफारिस गरेको छ । 
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान 
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान  महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय पालिकाहरुले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालेका छन् । योसँगै स्थानीय पालिकाहरुले रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन समेत गरिरहेका छन् । 
सुरेश रजकको मृ’त्युले उव्जाएका शंकास्पद प्रश्न, प्रत्यक्षदर्शी के भन्छन् ? 
सुरेश रजकको मृ’त्युले उव्जाएका शंकास्पद प्रश्न, प्रत्यक्षदर्शी के भन्छन् ?  चैत १५ गते काठमाडौंमा राजावादीको प्रदर्शनका बीच पत्रकार सुरेश रजक आफ्नो क्यामेरामा तस्वीर कैद गरिरहेका थिए । भीडले आक्रोश पोखिरहेका बेला भवनको तल्लो तलाबाट सल्किएको झिल्को एकाएक सुरेश रहेको चौथो तलासम्म फैलियो । सहयोगका लागि बाहिर हल्लाखल्ला समेत भयो । तर, सुरक्षाकर्मीले समयमै अग्रसरता देखाएनन् । 
सरकार र निर्मल निवास जुहारीः तीनकुने प्रकरणमा प्रहरीले कति गोलि चलायो ?
सरकार र निर्मल निवास जुहारीः तीनकुने प्रकरणमा प्रहरीले कति गोलि चलायो ? राजावादी प्रदर्शनको क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रण लिन गोली प्रहार गरेको छ । गोलीबाट एकजनाको ज्यान गएको पुष्टी भइसकेको छ भने केहिको उपचार जारी छ । यस्तोमा प्रहरीले तीनकुने क्षेत्रको हिंसा नियन्त्रणमा के ग¥यो ? यो विषय आम चासोमा छ ?
वनजंगल जोगाउन सिन्धुपाल्चोकमा यस्तो उपाय 
वनजंगल जोगाउन सिन्धुपाल्चोकमा यस्तो उपाय  पुस–माघदेखि बढ्न थाल्ने आगलागी र डढेलोका घटना चैत, वैशाख र जेठमा उच्च हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पनि यो समय बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् ।  
वर्षेनी भत्ताको भारले थिच्दै,  सरकार जोखिममा !
वर्षेनी भत्ताको भारले थिच्दै,  सरकार जोखिममा ! नेपालमा सामाजिक सुरक्षाको अवधारणाले सैनिक द्रव्य कोषमार्फत राणाकालमा औपचारिकता पायो । अहिले सामाजिक सुरक्षाका कार्यक्रम छात्रावृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक वितरण, ज्येष्ठ नागरिक भत्ता, अपाङ्गलाई सहायता, प्रधानमन्त्री रोजगार कार्यक्रम हुँदै पछिल्लो समयमा यसको दायरा व्यापक भइसकेको छ । हाल संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूबाट ८० भन्दा धेरै सामाजिक सुरक्षाका...
Weather Update