सिंहदरबारमा आगलागीभित्र रहस्य नै रहस्य ! के देखिदैछ यस्तो !
आइतबार, माघ २७, २०८१
गृहमन्त्रीविरुद्ध संसदमै हंगामा ! सांसदले घेरेपछि हैरानीमै जवाफ !
शुक्रबार, माघ २५, २०८१
संसदको बैठकमा जातीय विभेदको विषय जोडतोडका साथ उठेको छ । पछिल्ला दिनहरुमा चर्चामा रहेको सत्यन्द्र र नेहाबीचको अन्तरजातीय विवाह र सुरक्षा जोखिमको बहस संसदमा प्रवेश गरेको हो ।
जलवायु परिवर्तनले मच्चायो वितण्डा ! मुगुमा हाहाकार !
शुक्रबार, माघ २५, २०८१
जलवायु परिवर्तनको प्रभावले नेपाललाई प्रत्यक्ष प्रभाव पार्नेक्रम बढ्न थालेको छ । अहिले माघको तेस्रो साता भइसक्यो तर पनि न त हिमाली क्षेत्रमा प¥याप्त हिमपात भएको छ, न त तराई क्षेत्रमा पुग्ने वर्षा । अन्य क्षेत्रमा जस्तै यस वर्ष हिमपात नहुँदा मुगुका किसानहरु समेत नराम्रोसँग प्रभावित भएका छन् ।
केवुलकार विवादमा दुई पक्षीय समझदारी, समस्या निराकरण हुनेमा अझै शंका
बिहीबार, माघ २४, २०८१
पाथीभरामा केवुलकार निर्माणको औपचारिक थालनी भएसँगै स्थानीयले धार्मिक आस्था र पर्यावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको प्रतिवाद गरे । निर्माण कार्य रोक्नकै लागि परिचलित ‘मुकुम्लुङ संरक्षण संघर्ष समिति’का आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा तीन जना गम्भीर घाइते भएको अवस्था छ ।
अब ठाउँ–ठाउँमा आफैं बाल्न मिल्ने ट्राफिक बत्ती !
बिहीबार, माघ २४, २०८१
काठमाडौं उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्ने गर्छन् । सानातिना दर्जनौं दुर्घटना काठमाडौंमा दिनहुँ हुन्छन्, भने सातामा एक–दुई दुर्घटना त ज्यान जाने प्रकृतिकै हुन्छन् । विशेषगरि पैदल यात्रुहरु काठमाडौंका सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले यात्रु आफैंले चलाउन मिल्ने ट्राफिक लाइट सञ्चालनमा सक्रियता देखाएको...
सामाजिक सञ्जालमा सेयर गरेकै भरका कारबाही हुने जोखिम !
बिहीबार, माघ २४, २०८१
सामाजिक सञ्जाल नियमन गर्न भन्दै सरकारले ल्याएको विधयेकमा मतभेदहरु देखिएका छन् । सरकारले सामाजिक सञ्जाल नियमनको नाममा राज्य आतंक फैलाउन खोजेको भन्दै अनेक विषय उठिरहेका बेला सरकारले भने दृढताका साथ कानून निर्माण गर्ने भनिरहेको छ ।
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग
बिहीबार, माघ २४, २०८१
पोखरा महानगरपालिकाले चौताराका बरपिल ठुटो बनाएर काटिएका दाउरा र मुढा जफत गरेको छ । पशुपतिमा विवादित कोटिहोम गरेका विजय कृष्ण मुर्तीले पोखरामा गर्ने भनिएको कोटिहोमका लागि जम्मा गरिएको ५० ट्रक बरपिपलका दाउरा महानगरले बुधबार जफत गरेको हो ।
नेपालमा यस्तो गर्दैछन् बेलायती राजपरिवार ! योजना के ?
बिहीबार, माघ २४, २०८१
विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गरिरहेका छन् । राजपरिवारका सदस्यले काठमाडौंका विभिन्न स्थानमा भ्रमण गरिरहेका छन्, भने उनीहरु पोखरा समेत जाने भनिएको छ । कस्तो छ त उनीहरुको पुरा भ्रमण तालिका ?
हिउँदमा पानी नपर्दा तनाव, डढेलो सल्किने भयमा सिन्धुपाल्चोकबासी
बुधबार, माघ २३, २०८१
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम सुरु भएसंगै डढेलो नियन्त्रण तथा चेतना अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोशी गाँउपालिका–२ स्थित गौरीशंकर संरक्षण क्षेत्रमा गत शुक्रबार साँझ हिम रिभर हाइड्रोपावर कम्पनी माथिको भिरमा विद्युत् सर्ट भएर सल्किएको आगो जटिल भौगोलिक अवस्थाका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । सामुदायिक वन...
तालैमाथि घनघोर खतरा ! सरकारको छुट्टै पारा !
सोमबार, माघ २१, २०८१
तालैतालले भरिपूर्ण पोखराका ९ वटा ताल सिमसारमा सूचीकृत छन् । तर, अहिले यि तालहरुमाथि संकट मडारिएको छ । आफ्नो अस्थित्वको लडाईमा देखिन्छन् तालहरु ।
अपराध नियन्त्रणमा दोलखा प्रहरीको भूमिका प्रशंसनीय
आइतबार, माघ २०, २०८१
अपराध नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रहरीले निष्पक्ष ढंगले काम गर्ने हो भने समाजमा सुशासन र सुरक्षा कायम गर्न कुनै समस्या हुँदैन । प्रहरीले साँच्चिकै इमान्दारीपूर्वक काम गर्ने हो भने जनता र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर हुन्छ । जिल्ला प्रहरी कार्यालय दोलखाले यस आर्थिक वर्षमा अपराध नियन्त्रणमा खेलेको...
