News 24 Television
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो ! फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
वडाको विवादले विपन्न दलितको घर निर्माणमा तनाव, के गर्ला प्रशासन कार्यालय ?
वडाको विवादले विपन्न दलितको घर निर्माणमा तनाव, के गर्ला प्रशासन कार्यालय ? बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा विपन्न तथा दलित समुदायका लागि ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेका घरहरूको जग्गा कुन वडामा पर्छ भन्ने विषयमा विवाद चर्किएको छ । वडा नम्बर १५ र १६ मा चलिलरहेको विवादको कारणले निर्माण कार्य नै रोक्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । 
विश्वविद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेनन् : राया
विश्वविद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेनन् : राया महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन् । शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए । उनका अनुसार लामोसमयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चार वटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए ।
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग 
मधेसका जिल्लाहरु तस्करीको मुख्य मार्ग  भारतसँगको खुल्ला सिमा भएका कारण नाकाबाट तस्करी हुने कुरा सामान्य जस्तै बनेको छ । अझ मधेस प्रदेशसको सीमानाकामा त तस्करीहरु नै प्रहरीमाथि आक्रमणमा उत्रिने गरेका घटनाहरु पनि भएका छन् । सुरक्षाकर्मीले नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आए पनि तस्करी हुने कार्यमा वृद्धि हुँदै गएको छ । 
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् । 
Weather Update