प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन !
शनिबार, असार २१, २०८२
मन्त्रीमाथि एक्सनले सत्तामा रियाक्सन, नाउपा बाहिरियो, अन्य दलको तयारी के ?
शनिबार, असार २१, २०८२
कांग्रेस–एमाले मिलेर सरकार गठन गरेपछि छाएको उत्साह, रौनक विस्तारै सेलाउदै गएको छ । सरकारमा सहभागी साना र मधेशी दलहरु सरकारबाट फिर्ताको तयारीमा छन् । सरकारको नेतृत्व गरिरहेका कांग्रेस–एमालेले गर्ने निर्णय, साना दलका नेताहरुमाथि गर्ने व्यवहार र राजनीतिक स्थितिका कारण पनि सरकारले विश्वास गुमाउदै जाने स्थिति बन्न पुगेको छ ।
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक
शनिबार, असार २१, २०८२
पोखरा महानगरपालिकाले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सेवा प्रवाहदेखि विकास निर्माणका गतिविधिसम्मका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न गरिएको सुनुवाइमा विभिन्न महत्वपूर्ण प्रश्नहरू उठाइएका छन् ।
मनै लोभ्याउने ढुङ्गाका भाँडा, पर्यटनदेखि व्यापारको मुहान !
शनिबार, असार २१, २०८२
काठमाडौबाट दोलखाको खरिढुङ्गा पुग्न २ घण्टा ३० मिनेट जति लाग्छ । समुद्री सतहबाट २६६० मिटरको उचाइमा अवस्थित खरिढुङ्गा ,दोलखा जिल्ला कै सुन्दर र कम चर्चित गन्तव्य हो ।
एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल
शुक्रबार, असार २०, २०८२
नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको अध्यक्ष नेपालकाे भनाइ छ । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभएर दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने उनले बताए ।
माधव नेपालविरुद्ध आक्रामक बनेकी झाँक्री पार्टीमा रक्षात्मक, निष्काशन गर्न माग !
शुक्रबार, असार २०, २०८२
बोहोरा परिवारदेखि कुलमान र सागर ढकालको चर्चा
शुक्रबार, असार २०, २०८२
आगामी कात्तिक १७ गतेका लागि तय भएको रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा चुनावी दौडधुरु शुरु भइसकेको छ । ७९ सालको आम निर्वाचनमा राप्रपाबाट निर्वाचित भएका दीपक बोहोराको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । अघिल्लो पटक काग्रेस र माओवादीबीच गठबन्धन बनेर चुनाव लड्दा एमालेले राप्रपालाई...
बजेटमा असन्तुष्टि छताछुल्ल, संशोधन नहुँदा आलोचना
शुक्रबार, असार २०, २०८२
आगामी आर्थिक वर्षका लागि पारित भएको लुम्बिनी प्रदेश सरकारले बजेटप्रति आलोचनाका आवाज बढ्दोक्रममा छन् । बहुमतको दम्भमा कर्मकाण्डी छलफल मात्रै चलाएर बजेट पास गरेको भनि आलोचना चुलिएको हो ।


