News 24 Television
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) !
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) ! माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा एक्लियो भन्दैमा संसदमा पेलेर जान नहुने भन्द सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले सभामुख संसदको अभिभावक समेत भएकाले जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो, अब रास्वपालाई पेले पनि हुन्छ भन्ने...
संसदमा कोहि बस्ने सुरमा, कोहि फरक मुडमा ! भिटिजले रमितै–रमिता !
संसदमा कोहि बस्ने सुरमा, कोहि फरक मुडमा ! भिटिजले रमितै–रमिता ! प्रतिनिधिसभा कोलाहल र विवादकाबीच चलिरहेको छ । संसदमा प्रतिपक्षी सांसदहरुले वेल घेराउ गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले संसद चलाइरहेका छन् । यस्तोमा संसदमा भिजिट भिसा प्रकरण, दलीय दृष्टिकोण र क्षमताका विषयका जुहारी चर्किन थालेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउ गरिरहेको छ । रास्वपाले गृहमन्त्री रमेश...
राजसंस्थाको एजेन्डा हराउँदै : फुट, दमन र भ्रमको राजनीति
राजसंस्थाको एजेन्डा हराउँदै : फुट, दमन र भ्रमको राजनीति काठमाडौँ लगायतका प्रमुख शहरहरूमा देखिएको राजाबादी आन्दोलनको चहलपहल अहिले शून्यप्रायः देखिन्छ । नेतृत्वमा देखिएको भ्रम, संगठनको आन्तरिक फुट, सरकारको दमन र अन्य राजनीतिक दलहरूको चतुराईपूर्ण चलखेलले आन्दोलन झनै असफलतातर्फ धकेलिएको प्रष्ट देखिन थालेको छ।
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै !
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै ! प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदन सुचारु भयो । जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध भएपनि शुक्रबार माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि सदन संचालन गर्न सत्ता पक्षलाई सहज भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप...
न्यायाधीशबारे सांसदले बोले, समावेशीतामाथि सीधा प्रश्न !
न्यायाधीशबारे सांसदले बोले, समावेशीतामाथि सीधा प्रश्न ! नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त र समावेशीताको विषयलाई मुल पक्ष नै मानेको  छ । लोकतन्त्रका आधारभुत आधार समेत हुन् यि दुई पक्ष । 
Weather Update