News 24 Television
खुलेन संसदको ‘डेडलक’, सांसदहरु आरोप–प्रत्यारोपमा 
खुलेन संसदको ‘डेडलक’, सांसदहरु आरोप–प्रत्यारोपमा  प्रतिनिधिसभा बन्धकप्राय बन्न पुगेको छ । संसद खुलाउन भन्दै चलेका बैठकले निष्कर्ष निकाल्न सकेका छैनन् भने प्रतिपक्षी पनि भिड्ने मुडमै छ । सत्ता र प्रतिपक्षीको अडानका कारण संसद सहज बन्न नसकिरहँदा राजनीतिक तनाव चुलिएको छ, भने प्रचण्ड र शेरबहादुर देउवाबीचको भेट पनि मिठासपूर्ण बन्न सकेन । 
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क वीरगञ्जमा राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नाममा बनेको पार्क सञ्चालनमा आएको छ । बालबालिकाको खेलकुद गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको पार्ककोसंघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । पार्क सञ्चालनमा आएपछि वीरगञ्जवासीमा खुशीयाली छाएको छ ।  
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला 
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला  नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक सय दिनभित्रै प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुन सकेन । आफू प्रधानमन्त्री भएको झण्डै ११ महिनापछि पार्टी कार्यक्रमको शिलशिलामा कीर्तिपुर गएकोबेला टियू मैदान टेक्दा...
राजावादीभित्र शक्ति हत्याउने होड, आन्दोलन नै तुहाउने को ? 
राजावादीभित्र शक्ति हत्याउने होड, आन्दोलन नै तुहाउने को ?  राजसंस्था फर्काउने आन्दोलन विवाद र नेतृत्व तानातानका कारण भताभुङ्ग बन्न पुगेको छ । राजावादी नेताहरु एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा समस्या सिर्जनामात्रै भएको छैन, आन्दोलन नै के हुने हो भन्ने अन्योलमा धकेलिएको छ । यता, राजावादी जनआन्दोलन समिति नै भंगको स्थितिमा पुगिसकेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीको अभिव्यक्तिले स्थिति...
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेका हुन् । उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै अब काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा उठिवास भएका स्थानीयलाई  मूआव्जा र क्षतिपूर्ति दिने विषय अघि बढेको छ । 
Weather Update