News 24 Television
गणतन्त्र ल्याउदा प्रचण्डको त्यो पल : पूर्वराजासँग पर्दापछाडी के–केसम्म ?
गणतन्त्र ल्याउदा प्रचण्डको त्यो पल : पूर्वराजासँग पर्दापछाडी के–केसम्म ? नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहमति जनाएको दाबी गरेका छन् ।  नेता नेपालले नेपालको गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूले ल्याएको दाबी गर्दै माओवादी अध्यक्ष प्रचण्ड पछि मिसिन पुगेको जिकिर गरे । के गणतन्त्र स्थापनामा माधवको यो...
कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन
कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट बर्खास्त गरिएका कुलमान घिसिङको समर्थनमा फेरि प्रदर्शन चर्किन थालेका छन् । 
गभर्नर हत्याउन को सक्रियः कांग्रेस–एमालेको भित्रि तयारीमा पड्किए शेखर
गभर्नर हत्याउन को सक्रियः कांग्रेस–एमालेको भित्रि तयारीमा पड्किए शेखर मुलुकको वित्तिय व्यवस्था र बैंकिङ प्रणालीलाई रेगुलेट गर्नका लागि गभर्नर अनिवार्य हुन्छ । तर, सरकारले गभर्नर चयनलाई असहज स्थितितर्फ विषयवस्तुलाई डो¥याउने देखिएको छ । 
बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च 
बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च  गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ । बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लाहरुमा वन डढेलो लाग्दा वायू प्रदुषण बढेको छ । 
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप !
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप ! झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छोड्ने चुनौती दिए । उनको यो चुनौती समग्र काँग्रेस र महामन्त्री गगन थापा लक्षित थियो ।
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् । 
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए ! 
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए !  प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणबाट फर्किदै गर्दा देशका आन्तरिक मामलामा सन्तुलित देखिएका छन् ।  विरोधी र प्रतिपक्षीमाथि खरो सुनिने ओलीले शनिबार भने सम्हालिएर सन्तुलित अभिव्यक्ति दिने प्रयास गरे । शिक्षक आन्दोलनदेखि तीनकुने प्रकरणमा ओलीले देखाएको यो चलाखीले स्थिति साम्य बन्ला त ? प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणमा रहेकै बेला काठमाडौंका...
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म ! नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ । 
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए । 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै  गण्डकी प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिए पनि पुरा नहुने भएको छ । 
Weather Update