News 24 Television
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग  शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् । 
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा !
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा ! राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि राजतन्त्र, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका राजनीतिक एजेण्डासहित आन्दोलनमा देखिन्छ । तर, राप्रपाले भनिरहेको राजसंस्था भने सांस्कृतिक किसिमको छ । के राप्रपाले भनेको जस्तो राजसंस्था स्थापना हुनसक्ने सम्भावना छ त ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ? लामो रस्साकस्सीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच थाइल्याण्डमा साइडलाइन भेटवार्ता भयो । भारतीय पक्षले सकेसम्म भेट टार्न गरेको प्रयास सफल हुन सकेन । 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ  यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ । 
योगदानको कदर गर्दै गोकर्णेश्वर नगर, प्रत्साहन बढाउन सम्मान 
योगदानको कदर गर्दै गोकर्णेश्वर नगर, प्रत्साहन बढाउन सम्मान  स्थानीय सरकारहरुले स्थानीय कला संस्कृति, भाषा सहित्य तथा स्थानीय सम्पदाहरुको संरक्षण एवम् प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् । 
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ?
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास विमस्टेकको छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । 
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ?
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ? लफडा नै लफडाका बीच बल्न नेपाल बार एशोसिएशनको निर्वाचन अन्तिम चरणमा पुगेको छ । कानून व्यवसायीको थलोका रुपमा रहेको बारको केन्द्रीय नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनकालाई सबै पक्ष चुस्तदुरुस्त रहेको बताइएको छ ।  कानून व्यवसायीहरुको थलोका रुपमा रहेको नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ...
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् । 
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त नेकपा -एमाले_का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । 
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् । 
Weather Update