पूर्व–विशिष्टलाई आजीवन सुविधा : सामाजिक सञ्जालदेखि सदनसम्म विरोध
आइतबार, चैत ३, २०८१
ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
आइतबार, चैत ३, २०८१
काठमाडौँको ठमेलस्थित नर्सिङचोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २६, ठमेल पर्यटन विकास परिषद, किवानिस क्लब अफ नेपाल होराइजन, त्रिदेवी मार्ग उपसमिति र क्लब एण्ड डिस्को व्यापार संघको सहयोग र हिमालय ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा शनिबार उक्त...
विद्यार्थी संरचना नबनाउँदा रास्वपा रित्तै
आइतबार, चैत ३, २०८१
मुलुकमा आम नागरिकमा वर्तमान राज्य ब्यवस्थाप्रति निराशा छाइरहेका बेला राजावादीहरु सक्रिय भइरहेका छन् । युवा पंक्तिमा मुलधारका राजनीतिक दलहरुप्रतिको आक्रोशका कारण नयाँ दलहरु पनि उदाएका छन् । तर राजनीतिको जग मानिने विश्वविद्यालयमा भने न त राजावादीहरुको बाहुल्यता छ, न त रास्वपा लगायतका उदीयमान दलहरुको विद्यार्थी संगठनहरु नै छन् ।
रास्वपाको आरोपमा कांग्रेस नेताको प्रतिवाद, के–के तथ्य खुलाए ?
आइतबार, चैत ३, २०८१
कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भन्दै संसदमा जोडतोडले आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि विश्वासको संकट आउने त होइन ? शंका गर्न थालिएको छ । रास्वपाले संसदमा दाबी गरेअनुसारको जग्गाको स्वामित्व आरोपित व्यक्तिको नाममा नहुनु र व्यवस्थित प्रतिरोधपछि यो विषयको तनाव लम्बिने संकेत देखिएको छ ।
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि
आइतबार, चैत ३, २०८१
नेपालमा ईसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारसँगै यी प्लेटफर्महरूले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत साउनमा डिजिटल वालेटमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो...
छायाँदेवीमा सर्वसाधारणलाई आइपीओको फन्दामा हाल्दै सरकार !
आइतबार, चैत ३, २०८१
नेपाली सेयर बजारमा छिर्ने कम्पनीको स्थिति, अवस्थिति र कानूनी झमेलाका छन वा छैनन् ? सर्वसाधारणले लगानी गर्ने स्थितिमा उनीहरुको लगानी सुरक्षित हुन्छ वा हुन्न ? यसको जिम्मा लिनुपर्ने निकाय नेपाल धितोपत्र बोर्ड चलखेल र सेटिङमा डुब्न थालेको आरोप चर्को बन्न पुगेको छ । नयाँ स्टक एक्सचेन्जदेखि छायाँदेवी कम्प्लेक्स प्रकरणसम्म आइपुग्दा...
समाजवादी मोर्चा नै राजावादीविरुद्ध, सफल होला ज्ञानेन्द्रको श्रीपेच मोह ?
आइतबार, चैत ३, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिको सक्रियतापछि समाजवादी मोर्चा प्रतिरोधमा उत्रिएको छ । मोर्चामा रहेका दलहरुले राजतन्त्रको मुद्दा स्थापित हुनै नसक्ने भन्दै प्रदर्शन र विरोधमा जनसहभागिताको अपिल गरिरहेका छन् । किन समाजवादी मोर्चाले राजावादी शक्तिबाट खतरा देख्यो त ?
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द !
आइतबार, चैत ३, २०८१
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीदिन अघि संसदमा सत्ता पक्षप्रति कठोर हुँदा राजावादी गतिविधिहरुप्रति नरम सुनिएका थिए । उनले संसदमा राजावादीहरुको बढ्दो गतिविधिलाई चुनौतीका रुपमा व्याख्या गरेपनि मुख्य चुनौती वर्तमान सत्ता नेतृत्वको चरित्रलाई नै औँल्याएका थिए ।
जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ?
शनिबार, चैत २, २०८१
गणतान्त्रिक व्यवस्थाका नेतृत्वमाथि जनताका आक्रोश अझ छछल्किँदै गएका छन् । मुलुकमा राजवादीहरुको गतिविधि बढ्दैछ भने राजनीति दलहरुबीच नै पनि विमत्ति र कटुता बढ्दो छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ?
शनिबार, चैत २, २०८१
प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, केहि दलहरुले प्रत्यक्ष निर्वाचनमा जाँदा पपुलिस्टहरुले निर्वाचन जित्ने भन्दै लोकतान्त्रिक पद्धतिमाथि नै शंका गर्ने गरेका छन् । चुनावबाट निर्वाचित हुने विषयमा किन दल र नेताहरुले डर पालिरहेका छन् ? यो विषयमा देखिएका मतभेद समेत रोचक र चासोमा लिने...
