यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ?
बिहीबार, चैत ७, २०८१
ओली, देउवा, प्रचण्डलाई 'छोटे राजा' भन्दै सडकमा ओर्लिए बाबुराम
बुधबार, चैत ६, २०८१
अहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड छोटे राजाको रूपमा देखिएकाे उनकाे टिप्पणी छ । उनीहरूले अहिलेसम्म देश र जनताका लागि कुनै काम नगरेको र देश बर्बादीतिर गएकाे बताए । आफू सरकारमा भएसम्म सबै ठिक र सरकारबाहिर गएपछि सबै सकियो, बर्बाद भयाे...
रविन्द्र मिश्रको गतिविधिले राप्रपामा भाँडभैलो
बुधबार, चैत ६, २०८१
बीबीसी नेपाली सेवामा रहेर लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र सञ्चार क्षेत्र छाडेर नेपाली राजनीतिमा हुन् । बीबीसी नेपाली सेवामा रहँदा नेपालका राजनीतिक दलका नेताहरुलाई खरो प्रश्न सोध्ने गरेकै कारण उनी नेपाली माझ निकै लोकप्रिय थिए । त्यही लोकप्रियताकै कारण राजनीतिमा अब्बल ठाउँमा पुग्ने मनोआकांक्षा साथ जागिर छाडेर ‘साझा पार्टी’...
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै
मंगलबार, चैत ५, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको नेतृत्व लिने बेला आएको भन्दै आफूलाई साथ दिन अपिल गरे । पूर्वराजाले गरेको यो अपिलपछि दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त ज्ञानेन्द्र शाहलााइ भाइमारा र मुर्ति चोरको आरोप नै लगाए । तर सत्तारुढ दलहरुले विरोध...
कानूनकै कारण यस्तो तमासा ! सांसदका आ–आफ्नै दाबी
मंगलबार, चैत ५, २०८१
नेपाल कानून कार्यान्वयनका सवालमा कमजोर छ । यो यर्थाथतालाई सुधार नगर्ने हो भने कानूनी राज्यको बलियो अवस्था बनाउन सकिदैन । जसको प्रत्यक्ष प्रभाव सुशासन र मुलुकको समृद्धिसँग गरिरहेको छ । कानून निर्माताहरुले समेत अहिले यस विषयलाई गम्भिरताका साथ उठाइरहेका छन् । सुशासन प्रवद्र्धनका लागि कानून कार्यान्वयनलाई सुदृढ र प्रशासनिक संयन्त्र...
