रंगविनै धुमधामले खेलिने सुदूरपश्चिमको होली
शनिबार, चैत २, २०८१
भाइमारा र मुर्ति चोरले चुरिफुरी गर्न थाले, ठेगान लगाउछौंः प्रचण्ड
शनिबार, चैत २, २०८१
माओवादी केन्द्र राजावादीको सक्रियतामा सशंकित बन्न पुगेको छ । जनता सडकमा आएको स्वीकारेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध निर्मम पेश हुन थालेका छन् । प्रचण्ड किन यसरी आक्रामक बन्न पुगे त ?
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा
शनिबार, चैत २, २०८१
विगत केही महिना देखि घाइते अवस्थामा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा भौतारिरहेको यमजग नामको हात्तीको उपचारको लागि सरकारले चासो देखाएको छ । घाइते अवस्थामा रहेको हात्तीको उपचारको लागि महिनौसम्म पनि सरकार र सरोकारवाला निकायहरुले खासै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भएपछि चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आएर हात्तीको उपचार...
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ?
शनिबार, चैत २, २०८१
राजतन्त्र पुर्नस्थापनाको माग राख्दै आन्दोलन होमिएका राजावादीलाई काउण्टर दिन माओवादी केन्द्रको नेतृत्वमा साना वाम घटकहरु आन्दोलनको तयारीमा छन् । सत्ताको नेतृत्व गरिरहेको अर्के वामपन्थी दल नेकपा एमाले र लोकतान्त्रिक दल नेपाली कांग्रेसले पनि गणतन्त्रको विकल्प नरहेको तर्क गर्दै आएका छन् । तर गणतन्त्र स्थापना पछि पनि मुलुकको अवस्था परिवर्तन नहुदाँ...
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ?
शनिबार, चैत २, २०८१
विश्वमा प्रविधिको तीव्र विकाससँगै वित्तीय प्रणाली पनि द्रुत रूपमा परिष्कृत हुँदै गएको छ । यसैको एउटा उद्धाहरण डिजिटल करेन्सी आधुनिक आर्थिक प्रणालीको प्रमुख हिस्सा बन्दै गएको छ । जसले विस्तारै नगदको परम्परागत प्रयोगलाई प्रतिस्थापन गर्दैछ ।
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान
शनिबार, चैत २, २०८१
हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए ।
नेपाल राजनीतिक परिवर्तनको संघारमा छ : लिङदेन
शुक्रबार, चैत १, २०८१
उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राजसंस्था र प्रजातन्त्र एक-आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियो : उपप्रधानमन्त्री सिंह
शुक्रबार, चैत १, २०८१
एकीकृत समाजवादीले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
शुक्रबार, चैत १, २०८१
नेकपा (एकीकृत समाजवादी) ले जनसरोकारका सवालमा चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ ।
आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए । उनले चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव...
राजावादी गतिविधि बढ्दा रास्वपाको ‘स्ट्याण्ड’ के ? अन्यालमै हुन् रवि ?
शुक्रबार, चैत १, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतान्त्रिक व्यवस्थाकै उपजका रुपमा जन्मिएको पार्टी हो । लोकतन्त्रमा राजनीतिक दल खोल्न पाउने अधिकार र निर्वाचन लड्न पाउने अधिकार नागरिकमा हुन्छ । यही आधारलाई नै टेकेर रास्वपा स्थापित भएको दल हो । तर पछिल्लो सयम नेपालमा पनि राजतन्त्रात्मक गतिविधि बढ्दो छ भने गणतन्त्रमाथि आक्रोश तीव्र रुपमै...
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित
शुक्रबार, चैत १, २०८१
रंगहरुको पर्व होली नेपालमा मात्र नभई दक्षिणी छिमेकी मुलुक भारतमा पनि निकै भब्ययताका साथ मनाउने गरिन्छ । फागू पूर्णिमाका दिन हिमाली तथा पहाडी ५६ जिल्ला तथा त्यसको भोलिपल्ट तराईका २१ जिल्लामा होली पर्व मनाउने गरिन्छ ।
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश
शुक्रबार, चैत १, २०८१
सरकारप्रति असन्तोषको लहर तीव्र बन्दै गएको छ । बेरोजगारी, भ्रष्टाचार, महँगी, सेवा प्रवाहमा कमजोरी जस्ता कारणले जनता निराश बनेका छन् । राजनीतिक दलका नेताहरुको आक्रोश सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत पोखिने गरेका छन् । राजनीतिक विशेष कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी आक्रोश छताछुल्ल हुन थालेका...
