एकीकृत समाजवादीले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
शुक्रबार, चैत १, २०८१
राजावादी गतिविधि बढ्दा रास्वपाको ‘स्ट्याण्ड’ के ? अन्यालमै हुन् रवि ?
शुक्रबार, चैत १, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतान्त्रिक व्यवस्थाकै उपजका रुपमा जन्मिएको पार्टी हो । लोकतन्त्रमा राजनीतिक दल खोल्न पाउने अधिकार र निर्वाचन लड्न पाउने अधिकार नागरिकमा हुन्छ । यही आधारलाई नै टेकेर रास्वपा स्थापित भएको दल हो । तर पछिल्लो सयम नेपालमा पनि राजतन्त्रात्मक गतिविधि बढ्दो छ भने गणतन्त्रमाथि आक्रोश तीव्र रुपमै...
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित
शुक्रबार, चैत १, २०८१
रंगहरुको पर्व होली नेपालमा मात्र नभई दक्षिणी छिमेकी मुलुक भारतमा पनि निकै भब्ययताका साथ मनाउने गरिन्छ । फागू पूर्णिमाका दिन हिमाली तथा पहाडी ५६ जिल्ला तथा त्यसको भोलिपल्ट तराईका २१ जिल्लामा होली पर्व मनाउने गरिन्छ ।
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश
शुक्रबार, चैत १, २०८१
सरकारप्रति असन्तोषको लहर तीव्र बन्दै गएको छ । बेरोजगारी, भ्रष्टाचार, महँगी, सेवा प्रवाहमा कमजोरी जस्ता कारणले जनता निराश बनेका छन् । राजनीतिक दलका नेताहरुको आक्रोश सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत पोखिने गरेका छन् । राजनीतिक विशेष कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी आक्रोश छताछुल्ल हुन थालेका...
प्रचण्डको चेतावनीभित्रको अन्तर्य र यथार्थ !
शुक्रबार, चैत १, २०८१
प्रचण्डले अहिलेको सत्ता गठबन्धनको भ्रष्टाचार र विचौलियाको पक्षपोषणले जनतामा निराशा बढेको र त्यसको फाइदा प्रतिगामी शक्तिले उठाउन खोजेको आरोप लगाइरहेका मात्रै छैनन् संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न तयार रहेको दाबी गर्छन् । प्रतिगामी र प्रतिक्रियावादीविरुद्ध लाखौ जनता सडकमा उतारेर खबरदारी गर्ने घोषणा समेत...
लेखा अधिकृतहरुको आन्दोलनले आर्थिक प्रशासन ठप्प
शुक्रबार, चैत १, २०८१
सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृतस्तरका कर्मचारी यतिबेला आन्दोलित छन् । लेखा समूहको नवौं तह पद् बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिइरहेका छन् । प्रदेश सरकारले अन्यायपूर्ण तरिकाले प्रदेश निजामती ऐन र नियमावली जारी गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका लेखा समूहका कर्मचारीले...
परम्परागत पेशाले सधैँ धौँधौं, गलैचाले अहिले मालामाल
शुक्रबार, चैत १, २०८१
परम्परागत पेशाका रुपमा रहेको खोलामा बालुवा चाल्ने, खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने सिन्धुपाल्चोकका माझी सामुदायका महिलाहरू आयआर्जनमा अन्य उपायहरुमा पनि जोडिन थालेका छन् । अहिले उनीहरुलाई न रोजगारीका लागि अन्त भौतारिनु पर्ने, नत लगानी नै गर्नुपर्ने चिन्ता छ ।
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ?
बिहीबार, फागुन २९, २०८१
देशभरका स्थानीय तहहरुले आफ्नो स्थापना दिवस मनाउदै गर्दा कास्कीको रुपा गाउँपालिकामा फरक दृष्य देखिएको छ । यस गाउँपालिकाले केवल औपचारिकतामा सीमित रहेर मात्रै स्थापना दिवस मनाएको छैन । हरेक जातजाति, धर्म र संस्कृतिको उत्सवका रुपमा दिवस मनाउँदा यो साँच्चीकै महोत्सव भन्दा फरक थिएन ।
स्ववियु निर्वाचनः सत्तारुढ दलबाटै निर्वाचन कार्यक्रम अवरुद्ध
बिहीबार, फागुन २९, २०८१
देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाव प्रचारप्रसार पनि गर्न पाउनेछन् । तर देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबाटै आगजनी र तालाबन्दी गर्दा निर्वाचन कार्यक्रम नै प्रभावित भएका...
