News 24 Television
झन जटिल बन्दै नो केबलकार प्रदर्शन, आइतवारदेखि निषेधाज्ञा
झन जटिल बन्दै नो केबलकार प्रदर्शन, आइतवारदेखि निषेधाज्ञा ताप्लेजुङको पाथीभरामा निर्माण गर्ने भनिएको केबलकार विवाद उत्कर्षमा पुगेको छ । यति समूहसँग रहेको सेयर स्वामित्व किनेको आइएमई ग्रुपले निर्माण थालेपछि विवाद चर्किएको छ । पाथीभरा केबलकारको सेयर स्वामित्वदेखि यसमा देखिएको विवादको फेहरिस्त कस्तो छ त ? 
नगरपालिका र समितिको भिडन्त, विद्यार्थीमाथि यस्तो अत्याचार !
नगरपालिका र समितिको भिडन्त, विद्यार्थीमाथि यस्तो अत्याचार ! सर्लाहीको हरिपुर्वा नगरपालिका ५ स्थित केश्वर गरिब जनता मा.वि.का विद्यार्थीले विद्यालयमा ४ दिनदेखि तालाबन्दी गरेका छन । विद्यालयको प्रधानाध्यापक बस्ने तथा लेखा शाखामा तालाबन्दी गरिएको छ । महिनौदेखि नै विषयगत शिक्षकको अभाव हुँदा पनि विद्यालय प्रशासनले ध्यान नदिएको भन्दै उनीहरु तालाबन्दीमै उत्रेका हुन् । 
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं  : उपप्रधानमन्त्री सिंह
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं  : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । 
प्रधानमन्त्री–ऊर्जामन्त्रीको यस्तो जाल ! कुलमान अब नजोगिने !
प्रधानमन्त्री–ऊर्जामन्त्रीको यस्तो जाल ! कुलमान अब नजोगिने ! ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसल थप उग्र बन्नेतर्फ संकेत गरिरहेको छ ।  सुरुवाती समयदेखि नै कुलमान र मन्त्री खड्काबीचको टसल श्रङ्गखलाबद्ध चल्दै आएका छन् । केपी शर्माले सरकारको नेतृत्व सम्हालेदेखि हालसम्म सरकार भर्सेस कुलमानको परिदृष्यमा कहिले के भए त ? अनि आगामी दिनमा...
प्रधानमन्त्री पत्नि शाक्यको ‘करुणा’ सार्वजनिक, यस्तो पीडादायी कथा !
प्रधानमन्त्री पत्नि शाक्यको ‘करुणा’ सार्वजनिक, यस्तो पीडादायी कथा ! प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यद्धारा लिखित करुणा पुस्तकको लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा समारोहको आयोजना गरि शाक्यको आत्मकथा समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
पूर्वराजाले नारायणहिटी ताक्दा खैलाबैला, कसले के भने ? 
पूर्वराजाले नारायणहिटी ताक्दा खैलाबैला, कसले के भने ?  पूर्वराजाको सत्तारोहण चाहनापछि राजनीतिक माहोल थप गर्माउन थालेको छ । पूर्वराजाले दिएको वक्तव्यपछि नेताहरुले अनेक प्रतिक्रिया दिन थालेका छन् । संविधान संकटमा फसे मुलुक द्वन्द्धमा फस्ने दाबीदेखि अनेक टिप्पणी आउन थालेका छन् । 
अवैध कारोबार रोक्न नसक्दा नेपाल खतरामा, अब के होला ? 
अवैध कारोबार रोक्न नसक्दा नेपाल खतरामा, अब के होला ?  शुक्रवार फ्रान्समा सम्पन्न अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ ।  यो सूचीमा पर्ने मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी रोकथामका उपायहरू पर्याप्त रूपमा लागू नगरेको मानिन्छ । शंकास्पद सम्पत्तिबारे खोजबिन गरी कारबाही चलाउन राजनीतिक र प्रशासनिक नेतृत्वले देखाएको अरुचीका कारण नेपाल सम्पत्ति...
राज्य एमालेकरण हुन थाल्यो, कांग्रेस सरकारमा छ र ?
राज्य एमालेकरण हुन थाल्यो, कांग्रेस सरकारमा छ र ? कांग्रेसको राजनीतिमा गुटले प्रभाव जमाउने गर्छ । गुट समूहहरुले गहिरो प्रभाव राख्ने कांग्रेसमा नेताहरुले देखाउने व्यवहार भने रोचक हुने गर्छन् । यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले पार्टी महाधिवेशनको मागसहित सरकारमाथि धावा बोल्ने कामलाई तीब्रता दिन थालेका छन् । 
Weather Update