झापादेखि कञ्चनपुरसम्म 'जागरण अभियान' सुरू गर्दै माओवादी
शुक्रबार, फागुन ९, २०८१
मन्त्री दाहाललाई प्रश्न- 'पुँजीगत खर्च बढाउन कानूनी सुधार गर्नेबारे किन सोचिएन ?'
शुक्रबार, फागुन ९, २०८१
पूर्वराजाको सन्देशले तरङ्गित राजनीति (भिडियोसहित)
शुक्रबार, फागुन ९, २०८१
विगतमा औपचारिकताका लागि मात्रै सुभकामना तथा बक्तव्य जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजनीतिक संक्रियताको संकेत दिइरहेका छन् । कहिले अभिनन्दन ग्रहण त कहिले धार्मिक गतिविधिका लागि देशव्यापी भ्रमण गरिरहेका ज्ञानेन्द्र त्यस्ता कार्यक्रमहरुमा आफूप्रतिको जनआकर्षण देखेर प्रभावित पनि हुने गरेका छन् ।
राप्रपाका पूर्वराजाको नजिक बन्ने खोज्नेहरुको होड छताछुल्ल
शुक्रबार, फागुन ९, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक अपिलपछि राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको अराजकता छताछुल्ल भएको छ । राप्रपाले सांगठनिक अराजकतालाई रोक्न नसकेको चर्चा ज्ञानेन्द्रको अपिलपछि थप छरपष्ट बनेको हो ।
नेपालमाथि ट्रम्पले फेरि यतिसम्म गर्ने ! देखिदै भयंकर असर !
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले विश्व समुदाय नै तरंगित छ । आप्रवासीमा कडाईदेखि अमेरिकी सहयोग रोक्ने उनका कदमले चर्चामात्रै दर्जनौं क्षेत्रहरु त्रसित छन् । ट्रम्पका कदमको नेपालमा प्रभाव कस्तो छ त ?
विश्व शक्ति राष्ट्रका रुपमा रहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले...
८ वर्ष नाघेका मुद्दा शुन्यमा झाछौंः प्रधानन्यायाधीश राउत
शुक्रबार, फागुन ९, २०८१
न्याय सम्पादनमा उठिरहेका प्रश्नमाथि सर्वोच्च अदालतले कस्तो जवाफ देला ? न्याय निरुपण समयमै गर्ने उपाय कसरि अवलम्बन गरिएला ? तमाम प्रश्नकाबीच न्यायको बाटो जटिलतातर्फ देखिन्छ ।
मोबाइल वालेट चलाउँदा यी कुरामा ध्यान दिनुहोस्
शुक्रबार, फागुन ९, २०८१
स्मार्टफोनका कारण अहिले मोबाइल बालेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइलबाटै कारोबार गर्न सकिने भएकाले वालेटले सेवाग्राहीको जीवन सहज र सरल बनाइदिएको छ । भुक्तानीदेखि रकम स्थानान्तरणसम्मको सुविधा यो प्रविधिबाट लिन सकिन्छ ।
देउवाले खुसी साटेको केहि समयमै एमसीसी स्थगित, ज्ञानेन्द्रको प्रश्नले हंगामा !
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएपछि यसले तरङ्ग पैदा गरिदिएको छ । एमसीसी स्थगित भएपछि संसदीय समितिमा यो विषयमा चर्काचर्की मात्रै भएको छैन्, एमसीसीको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
हाइप्रोफाइल भेटघाट नहुनेपछि बिच्किए देउवा, भ्रमण नै रद्द !
शुक्रबार, फागुन ९, २०८१
भारतको महाकुम्भ मेलामा सहभागी हुन भारत जाने कार्यक्रम तय गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रमण स्थगित गरेका छन् । अन्तिममा आएर देउवाले गरेको भ्रमण रद्दलाई राजनीतिक वृत्तमा भने चासोका साथ हेरिएको छ ।
