News 24 Television
प्रचण्डको नजरमा लहर, नेताहरुमा निराशा 
प्रचण्डको नजरमा लहर, नेताहरुमा निराशा  वर्तमान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला तराई–मधेस जागरण अभियानमा छ । तराई–मधेस जागरण अभियान भनिए पनि यो मधेस प्रदेशमा मात्र सीमित छैन । 
केआइआइटीमा फर्किन नचाहने विद्यार्थीलाई नेपालमै अवसर 
केआइआइटीमा फर्किन नचाहने विद्यार्थीलाई नेपालमै अवसर  भारतको उडिसास्थित कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित  सर्लाहीका विभिन्न ठाउँमा विगत केही दिनदेखि जंगली हात्तीले आतंक सिर्जना गरेको छ । पछिल्ला केहीदिनमा मात्रै हात्तीले आधा दर्जनजति घरगोठ भत्काएको छ भने धेरै किसानको बालीनालीमा पनि क्षति पु¥याएको छ । सर्लाहीका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर लगायतका ठाउँमा अहिले हात्तीले उपद्रो नै मच्चाएको छ । सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको...
राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा-आराधना गरेका छन् । बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका हुन् । पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहण समेत गरे । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।
सेना दिवसका झलक तस्वीरमा
सेना दिवसका झलक तस्वीरमा
ज्ञानेन्द्रको बक्तव्यले एमाले–माओवादीबीच फेरि किचलो, प्रचण्डमाथि यस्तो शंका ! 
ज्ञानेन्द्रको बक्तव्यले एमाले–माओवादीबीच फेरि किचलो, प्रचण्डमाथि यस्तो शंका !  पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेपछि अनेकन कोणबाट राजनीतिक बहस सुरु भएको छ । ज्ञानेन्द्रले फेरि राजसंस्था पुनरस्थापना गर्ने बेला आएको र त्यसका लागि आफूलाई साथ दिन जनतालाई आह्वान गरेपछि राजनीति वृत्त हलचल भइरहेको छ । बक्तव्यमाथि टिप्पणी गर्दै सत्तारुढ दलहरु काँग्रेस एमालेले सबैभन्दा पहिले पूर्वराजालाई...
यूएसएआइडी रोकिदा नेपाललाई तत्काल यस्तो असर, कैयौको जागिर धरापमा 
यूएसएआइडी रोकिदा नेपाललाई तत्काल यस्तो असर, कैयौको जागिर धरापमा  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का थप सात कार्यक्रम स्थगित भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रमहरू तत्कालका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार ९० दिनका लागि स्थगित भएका यी परियोजनाहरू हजारौं नेपाली कामदारको रोजगारीसँग पनि जोडिएका छन्...
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली सामान्यतया नेपाल भारतको पूर्वी सिमाना मेची नदीले छुट्याएको छ । तर, मेची नदी पारी पनि केही नेपाली भूभाग र बस्ती रहेको छ । जहाँ नेपाली नागरिकले पुस्तौदेखि बसोबास गर्दै मेची पारीको नेपाली भूमिलाई संरक्षण समेत गरिरहेका छन् । नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै देशको सीमारक्षामा जुटिरहेका नागरिकलाई राज्यले भने उपेक्षा...
सक्रियता बढाउँदै देश दौडाहामा पूर्वराजा ज्ञानेन्द्र 
सक्रियता बढाउँदै देश दौडाहामा पूर्वराजा ज्ञानेन्द्र  प्रजातन्त्र दिवसका दिन भिडियो सन्देश जारी गर्दै आफूलाई साथ दिन आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनको अभिब्यक्तिले सदनसमेत तातेको छ । पछिल्लो समय उनी विभिन्न मठमन्दिर धाइरहेका छन् । भारतबाट नेपाल फर्किएपछि भैरहवा हुँदै पोखरा पुगेका शाह अझै केही समय पोखरामा बस्ने र १६ गते जनतासंगै...
नारायणकाजी बिच्किदा पार्टीभित्रै आलोचना 
नारायणकाजी बिच्किदा पार्टीभित्रै आलोचना  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झापामा झोक्किएछि उनको आलोचना हुन थालेको छ । सार्वजनिक कार्यक्रममा श्रेष्ठले देखाएको व्यवहार अनौठो रहेको भन्दै चलेका विभिन्न तर्ककाबीच उनले पछुतो लागेको भन्न थालेका छन् ।
आमसञ्चार परिषद् विधेयकको सत्तापक्षबाटै आलोचना
आमसञ्चार परिषद् विधेयकको सत्तापक्षबाटै आलोचना राष्ट्रियसभाबाट पारित भएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन भन्दै सरकारले आमसञ्चार परिषद् विधेयक ल्याइएको दाबी गरेको छ । प्रस्तावित यो विधेयकको पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकमाथि सत्तारुढ...
Weather Update