News 24 Television
ओलीको रटान : सरकार ढल्दै ढल्दैन ! 
ओलीको रटान : सरकार ढल्दै ढल्दैन !  सरकारमाथि विपक्षीको कटाक्ष र आरोप लगातार छ । वर्तमान राजनीतिक समस्याको जड पनि प्रधानमन्त्री केपी शर्मा ओली नै भएको प्रतिपक्षीका आरोप छन् । सुरुकै दिनमा विपक्षीले वर्तमान सरकार निर्माणमा अवरोध सृजना गरेको थियो । यद्यपि काँग्रेस एमालेकको समीकरणमा सरकार निर्माण भएको छ । तरपनि विपक्षीले सरकारमाथिको खेदो खन्न छाडेको छैन...
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा लामो सुख्खा यामपछि काठमाडौँ उपत्यका लगायत पूर्वी नेपालका जिल्लाहरुमा हल्का वर्षा भएको छ । बुधबार बिहानदेखि पूर्वमा हल्का वर्षा भए पनि काठमाडौँमा भने दिउँसो मात्र वर्षा भएको छ । मौसम पूर्वानुमान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको...
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो 
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो  मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली...
राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ?
राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ? राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा राखेको कार्यक्रमको मनोवैज्ञानिक असरका कारण सरकारले सुरक्षा तैनाथीलाई चुस्त बनाउन पुग्यो । राप्रपाले पनि तीनकुनेमा जस्तो घटना हुँदा बदनामि कमाउनुपर्ने स्थितिलाई केन्द्रमा राख्दै सतर्कता अपनायो । यहि कारण राप्रपाको कार्यक्रम शान्तिपूर्ण ढंगमा सम्पन्न भएको छ । 
बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की
बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुबाट गणतन्त्र खतरामा रहेको भन्दै राजसंस्था फर्काई छाड्ने दाबी गरेको छ । राप्रपाका नेताहरुले तीनकुने प्रकरणदेखि राजावादी गतिविधि र प्रजातन्त्रको वकालत गर्दै प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै थुन्ने चेतावनी समेत दिए । 
Weather Update