पहिलो दिननै यस्तो पनि गरिने ! शुरुवातमै उथलपुथलको संकेत !
शुक्रबार, माघ १८, २०८१
अब आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने !
शुक्रबार, माघ १८, २०८१
विभिन्न व्यवहारिक कठिनाइका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने बाध्यता छन् । त्यसमा पनि आमाको नामबाट नागरिकता दिने विषय पटक–पटक बहसको केन्द्र बन्ने गरेको छ ।
बाबुराम र रास्वपाको मिल्दो ‘ट्यूनिङ’, के रास्वपा प्रवेश गर्छन बाबुराम ?
शुक्रबार, माघ १८, २०८१
नेकपा माओवादी हुँदै नयाँ शक्ति पार्टी गठन गरेर जसपासम्म पुगेका डा. बाबुराम भट्टराई अहिले नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँगको विचारगत विमत्तिकै कारण बाबुरामले १० वर्षअघि माओवादी छाडेका थिए । त्यसपछि मुलुकको मूल राजनीतिक धारबाट केही पर बेगिएका बाबुराम आफ्नै लयमा...
मधेसवादी दलहरूले बनाए एकता र सहकार्यका लागि कार्यदल
बिहीबार, माघ १७, २०८१
मधेसवादी आठ राजनीतिक दलहरुको बिहीवार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक...
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै
बिहीबार, माघ १७, २०८१
आज माघ शुक्ल प्रतिपदाको दिन विशेषगरी तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो सोनाम ल्होसार बनाउने प्रचलन रहेको छ ।
विद्या भण्डारीमाथि प्रदीप आक्रामक, रुपन्देही पुगेर यस्तो चुनौति !
बिहीबार, माघ १७, २०८१
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने सुर कस्दैछिन् । फर्किदा एमालेमै फर्किने प्रष्ट जवाफ दिने गरेकी भण्डारीलाई सहजै एमालेको ढोका खुला रहला ?
ओखलढुंगाको सामुदायिक वनमा रिचार्ज पोखरी
बिहीबार, माघ १७, २०८१
ओखलढुंगाका धेरै क्षेत्र सुख्खा ग्रस्त बन्दै गएका छन् । बढ्दो जलवायु परिवर्तनसँगै भूकम्प, आगलागी र डढेलो जस्ता प्राकृतिक विपत्तिका कारण पानीका मुहानहरु सुख्दै जाँदा जंगली जनावरलाई समेत पिउने पानी र आहारको अभाव हुँदै गएको छ ।
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि !
बिहीबार, माघ १७, २०८१
देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवसलाई भव्यताका साथ मनाइएको त छ । तर, के सहिदप्रति श्रद्ध र सम्मान साँचै भएको छ त ? यो प्रश्न गम्भिर रुपमा उठ्न थालेको छ । मुलुकको अवस्थालाई अग्रगामी दिशामा लैजान जीवन नै आहूति दिने सहिदको वलिदानलाई सरकारले साँचै सम्मान गरेको छ त ? सहिदका...
ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग !
बिहीबार, माघ १७, २०८१
नेपाली कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काविरुद्ध संसदीय समितिमा परेको उजुरीबारे गर्ने भनिएको छलफल कोरम नपुगेको भन्दै स्थगित गरिएको छ ।
संसदीय समितिमा सांसदहरु उपस्थित नहुने रोग पुरानै भएपनि गम्भीर उजुरीमाथिको छलफलमा कांग्रेसले अघोषित बहिस्कार गरेको आरोप शुरु भएको छ ।
सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै
बिहीबार, माघ १७, २०८१
सिमेन्टको भाउ ह्वात्तै बढ्दा उद्योगीहरूले मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गर्दै मनपरि मूल्य थोपर्न थालेका छन् । सरकारले यसको ख्याल नगरि मौन बस्ने नीति अपनाएको छ ।
अझ रोचक कुरा के छ भने, सार्वजनिक लेखा समितिले अस्वाभाविक मूल्यवृद्धि रोक्न उद्योग मन्त्रालयलाई हस्तक्षेप गर्न निर्देशन दिए पनि सरकारले कुनै चासो देखाएन...
