News 24 Television
प्रदेशसभामा ओलीको सम्बोधन, प्रदेश अधिकारका विषयमा मौन
प्रदेशसभामा ओलीको सम्बोधन, प्रदेश अधिकारका विषयमा मौन संघीय संसदमा कम महत्व दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुने गर्छ । विभिन्न प्रकरणमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उठिरहेको हुन्छ । 
गभर्नर नियुक्तिको टुंगो छैन, छिट्टै हुने जिकिर  
गभर्नर नियुक्तिको टुंगो छैन, छिट्टै हुने जिकिर   सत्तारुढ दलहरुको राजनीतिक भागबण्डा र सहमति हुन नसक्दा केन्द्रीय र्बैकको गभर्नर नियुक्ती हुन सकेको छैन । नेपाल राष्ट्र बैकका निर्वतमान गभर्नर महाप्रसाख अधिकारीको कार्यकाल पुरा भएर बिदा भइसक्दा पनि नयाँ गभर्नरको नियुक्ती हुन सकेको छैन । गभर्नर छनौट समिति गठन भएता पनि नयाँ गभर्नरको नाम टुङो लाग्न नसकेपछि निलम ढुंगाना...
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न 
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न  भीमेश्वर, कालिन्चोक लगायतका प्रख्यात धार्मिकस्थलहरु रहेको दोलखामा महायानी बौद्ध धर्मावलवम्बीका लागि महत्वपूर्ण मानिने वज्रगुरु मन्त्र जप कार्यक्रम मंगलवार सम्पन्न भएको छ । १० दिनसम्म गरिएको १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजामा हजारौँ बाँैद्धमार्गी सहभागि हुँदा चरिकोट गुलजार बन्यो । 
पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा नेताको चेतावनी
पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा नेताको चेतावनी मंगलवार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् । उनले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गरे ।
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै !
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै ! ओलीले भनेजस्तै नेपालको समस्या चीनको तुलनामा भारतसँग धेरै देखिन्छ ।  सीमा विवाददेखि जनस्तरको सम्बन्ध र खुला सीमाले देखाइरहेका समस्याले पनि प्रश्न उठ्ने गरेका छन् । यस्तोमा काठमाडौंमा भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरको योगदानबारेको चर्चामा सरकारी अधिकारी र नेताहरुले सम्बन्ध सुधारको विषयमा आफ्ना तर्कहरु अघि सारेका   छन् । 
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’ धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Weather Update