News 24 Television
अनुशरण गोञ्जालोको, माग हिन्दुराष्ट्र र राजसंस्था
अनुशरण गोञ्जालोको, माग हिन्दुराष्ट्र र राजसंस्था पेरुमा कम्युनिस्ट शासन स्थापना गर्ने भन्दै ‘जनयुद्ध’ नै गरेका गोन्जालोको कारागारमै निधन भएको थियो । अबिमेल गुजम्यानले पेरुमा थालेको युद्धले हजारौंको ज्यान मात्रै गएको थिएन्, यसले विश्व समुदायलाई नै आतंकित पारेको थियो । उनै गोन्जालोलाई स्मरण गर्दै राजावादी गतिविधिमा सक्रिय दुर्गा प्रसाईले आफूलाई किन त्यहि शैलीमा बाँध्न खोजे त ? 
प्रसाईंले दिँदै यस्तो वयान ! पुरै पासा पलटको जोखिम !
प्रसाईंले दिँदै यस्तो वयान ! पुरै पासा पलटको जोखिम ! काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका व्यवसायी दुर्गा प्रसाईं अन्ततः नाटकीय शैलीमा प्रहरी नियन्त्रणमा आए । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको भनिएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्व गर्दै उनले गरेको प्रदर्शनले राजधानीको मुटुमा अशान्ति मच्चाएर उनी एकाएक गायब भएका थिए । 
प्रचण्डले मिलाइसके देउवासँग सेटिङ ! ओली अर्को योजना बुन्दै !
प्रचण्डले मिलाइसके देउवासँग सेटिङ ! ओली अर्को योजना बुन्दै ! नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री बनेको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएका छन् । 
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार !
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार ! कपी कलम र पुस्तक समाउनुपर्ने कलिला हातहरुले आफुुभन्दा पनि ठूलाठूला भाँडा मस्काइरहेका हुन्थे । कलिला बालकहरु बिहान ५ बजेदेखि मध्य रातिसम्म जुठा भाँडा माझ्थे । न खानको टुंगो हुन्थ्यो न सुत्नकै । तर सामुदायिक संस्था सानो पाइलाले वीरगञ्जका विभिन्न स्थानहरुबाट उद्धार गरेसँगै अहिले उनीहरु निर्धक्क भएर आरामसँग निदाउन सक्ने भएका...
तीनकुने घटनामा छानबिन समिति बनाउन एमाले–काँग्रेस असहमत
तीनकुने घटनामा छानबिन समिति बनाउन एमाले–काँग्रेस असहमत शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानविन समिति गठन गर्न प्रस्ताव गर्दै निर्देशन नै दिएकी थिइन् । तर नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानविन समिति बन्न नसकेको हो ।
Weather Update