News 24 Television
भ्रष्टाचारी जोगाउन काँग्रेस–एमाले संगठित, संसद अधिवेशन बोलाउन आनाकानी !
भ्रष्टाचारी जोगाउन काँग्रेस–एमाले संगठित, संसद अधिवेशन बोलाउन आनाकानी ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हटेदेखि नै काँग्रेस–एमाले भ्रष्टाचारमा मिलेको आरोप लगाउँदै आएका छन् । भुटानी शरणार्थी काण्ड र गिरिबन्धु टि–स्टेट काण्डका फाइलहरु अघि बढाउन लाग्दा नै काँग्रेस–एमाले रातारात मिलेर आफू नेतृत्वको सरकार ढालेको उनले बारम्बार आरोप लाउँदै आएका छन् । हालका प्रधानमन्त्री केपी शर्मा ओली र...
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार !
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार ! सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ । कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ । कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड 
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड  बोल्दा होसै नपु¥याउने र पछि पछुतो मान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिरपरिचित शैली हो । भावनामा बहकिएर बोल्दा उनी धेरैपटक चिप्लिएका मात्रै छैनन्, आलोचित पनि बनेका छन् । 
Weather Update