बढ्यो भीम रावलको सक्रियता, फकाउँदै नेकपा एस
सोमबार, पुस २२, २०८१
संविधान संशोधनको मुद्दाले गिजोलिदै राजनीति, के गर्लान दलहरु ?
आइतबार, पुस २१, २०८१
संविधान संशोधनको मुद्दाले गिजोलिदै राजनीति, के गर्लान दलहरु ?
सरकारको नियतमा प्रश्नः रविलाई जेल हाल्ने खतरा, आफ्ना वच्लान ?
आइतबार, पुस २१, २०८१
सहकारी ठगीमा परेका सर्वसाधारणको वचत फिर्ता हुने नहुने टुंगो छैन् । सहकारीहरु समस्यामा पर्नेक्रम पनि चलिरहेको छ । यस्तोमा सरकार र सहकारी ठगीको आरोपपछि राजनीतिक संकटमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टी के गर्दै छ त ?
नेपालको कुटनीतिक असफलता र भूराजनीतिक प्रभाव
आइतबार, पुस २१, २०८१
अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिती र कुटनीतिको अवस्था कमजोर बनिरहेको छ । विगतमा नेपालको अन्तराष्ट्रिय कुटनीति यति बलियो थियो कि सार्क राष्ट्रको स्थापना गर्नेदेखि विना सर्त नेपालमा विभिन्न देशबाट परियोजनाहरु सञ्चालन समेत भएका थिए ।
ओली प्रचण्डलाई विप्लवको दनकः दरबार खान वा टिस्टेट खान्नौं
आइतबार, पुस २१, २०८१
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले दुई शीर्ष नेताहरुमाथि खरो व्यङ्ग्य कसेका छन् ।
पछिल्ला समय चर्चामा रहेका प्रकरणहरुबारे सार्वजनिक टिप्पणी गर्दै विप्लवले देशको नेतृत्व गर्ने चाहना राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले निर्वाचनमा जाने निर्णय गराइसकेका छन् ।
प्रचण्डका उग्र अभिव्यक्ति ! समाज भाँडिने क्रसमा काँग्रेस–एमाले !
आइतबार, पुस २१, २०८१
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच घोचपेचको श्रृङ्खला जारी नै छ । सत्ताको परिवर्तन र दलहरुको समीकरण बदलिएसँगै खुला मैदानमा उत्रिएका प्रतिपक्षी र सत्तारुढ दलहरुबीच धेरैजसो समय दोहारीमै वित्दै आएको छ । मुख्यतः यो दोहोरी सुशासनकै विषयमा केन्द्रीत छ ।
प्रचण्डलाई कांग्रेस एमालको चुनौति - 'बोल्दा ध्यान दिनू'
शनिबार, पुस २०, २०८१
सत्ता र प्रतिपक्षी दलबीच सार्वजनिक कार्यक्रममेै घोचपेच चल्ने गरेको छ । नेताहरुले आफूलाई सहि साबित गर्न अर्को पक्षलाई खुइल्याउने काम गरिरहेका छन भने उनीहरुले दिने अभिव्यक्तिले सामाजिक मान्यतामाथि नै आक्रमण गर्ने खतरा समेत बढेको छ ।
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ?
शनिबार, पुस २०, २०८१
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अन्तरंग वार्ता गरेका छन् । पार्टी बैठकलाई छोटो बनाउदै वालुवाटार हिड्छु भनेका ओली बुढानिलकण्ठ पुगेपछि विभिन्न चर्चा शुरु भएको छ ।
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?
शनिबार, पुस २०, २०८१
नेकपा माओवादी केन्द्रभित्रको शक्ति संघर्ष पेचिलो बनिरहेको छ । नेताहरुबीच चलेको संघर्षलाई पार लगाउन प्रचण्डले अनेक जुक्तिको बाटो अबलम्वनको प्रयास गरेपनि त्यो सम्भव होला ? धेरैले शंकाको दृष्टीले नै हेरेका छन् ।
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली !
शनिबार, पुस २०, २०८१
नेकपा एमालेले पूर्वउपाध्यक्ष समेत रहेका भीम रावललाई संगठीत सदस्यसमेत नरहनेगरी कारवाही गरेपछि अहिले मुलुकको राजनीति नै तरङ्गीत बनेको छ । यस प्रकरणले एमालेमा मात्रै होइन, अन्य दलहरुमा पनि खैला–बैला मच्चिरहेको स्थिति छ ।


