News 24 Television
भीम रावलको निश्कासनपछि केन्द्रीय समिति बैठकको तयारीमा एमाले 
भीम रावलको निश्कासनपछि केन्द्रीय समिति बैठकको तयारीमा एमाले  नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाटै निस्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । 
गगनको प्रस्तावः कुन कुन भ्रष्टाचारका घटनाका फाइल खोल्ने छलफल गरौं 
गगनको प्रस्तावः कुन कुन भ्रष्टाचारका घटनाका फाइल खोल्ने छलफल गरौं  नुवाकोटको शेरा दरबारले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गा राजनीतिक शक्तिको आडमा कब्जा गर्न खोजिएको भन्दै अनुसन्धान अघि बढेको छ ।  
पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय समिति बैठकमा, उपाध्यक्षको चर्चा 
पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय समिति बैठकमा, उपाध्यक्षको चर्चा  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कन एमालेका विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरुमा सहभागि भइरहेकी छन् । 
नेपाली भन्सारको संसार डामाडोल !
नेपाली भन्सारको संसार डामाडोल ! प्रतिनिधि सभाका सांसदहरुले नेपालको भन्सार कार्यालयहरु अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले भन्सार सम्बन्धी विधेयकलाई कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा विचार राख्ने क्रममा नेपाली भन्सार अनियमितताको केन्द्र बनेको बताएका हुन् ।
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधवार सम्पन्न पाँचौँ अधिवेशनको दोस्रो बैठकले दुई विधेयक लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् । 
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट 
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट  एमालेले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि धेरैलाई लागेको थियो भीम रावलले नयाँ पार्टी घोषणा गर्छन् । तर बुधवार पत्रकार सम्मेलनमा भीम रावलले करिब साढे ३ घन्टाको एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामै खर्चिए । 
Weather Update