ऋण कि अनुदानः बीआरआईको बहसमा के भन्छ एमाले ?
शनिबार, मंसिर २२, २०८१
स्वयम्भूको डाँडाबाट भुटानी नरेशले काठमाडौँ नियाल्दा
शनिबार, मंसिर २२, २०८१
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले नेपालको अनौपचारि भ्रमण गरेर फर्किएका छन् । केहि समय पहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रातो कार्पेट बिछ्याएका भुटानी राजाको नेपाल प्रवेशलाई नीजि भ्रमणको रुपमा लिइएपनि यसको रणनीतिक प्रभाव कस्तो रहला ?
रविको मानव अधिकार हनन, रास्वपाले गरायो ध्यानाकर्षण
शुक्रबार, मंसिर २१, २०८१
सहकारी ठगी प्रकरणमा जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले करिब २ महिनादेखि हिरासतमा राखेको छ । पछिल्लो समय लामिछानेलाई विभिन्न जिल्ला डुलाउँदै दुःख दिइरहेको र राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले थप विरोध जनाएको छ । बयानका लागि पोखराबाट काठमाडौँ र काठमाडौँबाट चितवन...
विविध कोणबाट एमालेको विश्लेषण, किन आएन सोचेअनुसार मत ?
शुक्रबार, मंसिर २१, २०८१
उपनिर्वाचनको नजिजासँगै विभिन्न दलहरुले आ–आफ्नै कोणबाट भिन्न–भिन्न विश्लेषण गरिरहेका छन् । यस्तोमा माओवादी केन्द्र उत्साहीत देखिन्छ भने, संसदको सबैभन्दा ठूलो दल काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले निर्वाचन परिणामप्रति समीक्षा गर्ने मोडमा छन् । उपनिर्वाचन परिणामले काँग्रेलाई पहिलो दल बन्न नरोकेपनि सन्तोष बनाउन सकेको छैन ।
कुलमानको पक्षमा माओवादी बुरुक्क, मन्त्रीले कार्यकक्ष बनाउँदा धम्की
शुक्रबार, मंसिर २१, २०८१
नेपाल विद्युत प्राधिकरणकै इतिहासमा पहिलो पटक उर्जा मन्त्रीले आफ्नो कार्यकक्ष प्राधिकरणमै खोलेपछि अहिले चर्काे बहस भई रहेको छ ।
उपचुनावले हौसिएको माओवादीको क्रान्तिकै हुँकार
शुक्रबार, मंसिर २१, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनबाट निकै हौसिएको छ ।
विगतमा कांग्रेस, एमाले सहितका दलहरुसँगको गठबन्धन बनाएर पार्टी जोगाएको आरोप खेप्दै आएको आएको माओवादी ४१ पदको उपचुनावमा ११ सिट जितेर हौसिएको हो । यो नतिजाकै कारण माओवादीले ८४ सालको आगाामी निर्वाचनमा एक्लै लड्ने...
बीआरआईमा ऋण नहुने प्रधानमन्त्री ओलीको दाबी, अनुदान मात्रै लिइने जिकिर
शुक्रबार, मंसिर २१, २०८१
नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौता नेपालको विकास र आर्थिक वृद्धिका लागि महत्वपूर्ण सम्झौता बन्न सक्छ ।
निर्वाचनमा पुरानै दलहरुको दवदवा, भित्तामा राप्रपा र रास्वपा !
बिहीबार, मंसिर २०, २०८१
मुलुकमा भर्खरै स्थानीय तह उपनिर्वाचन सम्पन्न भएको अवस्था छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले तीन ठूला दलहरुमै मतदाता आकर्षित भएको संकेत गरेको छ ।
एक महिनादेखि रवि प्रहरी कठघरामा, रास्वपाको उग्र प्रदर्शन
बिहीबार, मंसिर २०, २०८१
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपा सभापति झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । तर उनलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको भन्दै कार्यकर्ताहरु निरन्तर प्रदर्शनमा छन् ।
स्थानीय तह उपचुनावः दलहरुको आ–आफ्नै हिसाबकिताब
बिहीबार, मंसिर २०, २०८१
उपचुनावको नतिजापछि दलहरु विभिन्न दाबी गर्न थालेका छन् । उपचुनावको नतिजापछि हौसिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारीको लडाई नटुंगिएको भन्दै नयाँ लडाई शुरु भएको दाबी गरेका छन् ।
बीआरआई सम्झौतापछि सत्ता उलटपलटको आशंका, नारायणकाजी उडेपछि अर्को तरंग
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सकसपूर्ण बनिसकेको चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई सम्झौता सम्पन्न भएको छ । संयुक्त वक्तव्यमा बीआरआईको विषय नै उल्लेख नगरेपछि देखिएको निराशालाई अन्तिममा आएर सम्झौता गर्दै दुई देशबीचको सहकार्यलाई नयाँ युगमा लगिएको छ ।


