राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति
मंगलबार, असोज १, २०८१
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन
सोमबार, भदौ ३१, २०८१
दुई गाउँपालिका अध्यक्ष तथा १ नगरपालिका प्रमुखसहित ३९ पद विभिन्न कारणले गर्दा रिक्त रहँदै आएको छ । रिक्त पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा आयोगले पटक पटक सरकारसँग छलफल गर्दै आएको थियो ।
फेरि भिडाउने ओली–प्रचण्डको डिजाईन, कसको स्वार्थ के ?
सोमबार, भदौ ३१, २०८१
सत्ता र प्रतिपक्षबीच चलेको विवादकाबीच प्रतिनिधिसभा अनिर्णित बन्न पुगेको छ । प्रतिनिधिसभा सञ्चालन गर्नका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा उल्टो बाटो लागिरहेको आरोप माओवादी केन्द्रले लगाउदै आएको छ । तर, सभामुखले संसद बैठक सार्दै समय लिने निर्णय लिएका छन् ।
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा
सोमबार, भदौ ३१, २०८१
लामो समयदेखि निर्माण गरिने भनिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण हुने आशा पलाएको छ । भारतीय नीजि कम्पनी ग्रान्धी मालिकार्जुन राव जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि दुई भारतीय सरकारी कम्पनीलाई पनि आवद्ध गराएको छ ।
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत !
सोमबार, भदौ ३१, २०८१
कुटनीतिक रुपमा सरकारले सहि कदम चाल्न नसक्दा भारत चिढिन पुगेको छ । नेपाल भारतका विज्ञहरुको समूहले तयार पारेको इपीजी प्रतिवेदन र प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिका कारण भारत थप क्रुद्ध बनिरहेको छ ।
ओलीको जोखाना : ८४ मा माओवादी सखाप, एमालेको एकल बहुमत
सोमबार, भदौ ३१, २०८१
केही महिना अघिसम्म मात्रै सत्ता सहकार्यमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले सत्ता पक्ष र प्रतिपक्षमा छन् । काँग्रेसको समर्थनमा सत्ताको नेतृत्व गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।
