रवि इजलासमै यस्तो गरे ! के भन्छन् सुर्य थापा ?
शनिबार, मंसिर २९, २०८१
ओली–प्रचण्ड वाकयुद्ध उत्कर्षमा, ओलीले लगाए यस्तो गम्भिर आरोप
शनिबार, मंसिर २९, २०८१
प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाउने गिरोहको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीविरुद्ध निरन्तर लान्छना लगाइराख्दा ओलीले पनि सशक्त प्रतिवाद गरेका छन् ।
पत्रकार महासंघमा दलीय छायाँः श्रमजीवीको मुद्दा ओझेलमा
शनिबार, मंसिर २९, २०८१
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।
त्रिविको लफडामा फसे प्रधानमन्त्री, भित्र निर्देशन : बाहिर जोखिम !
शुक्रबार, मंसिर २८, २०८१
पछिल्ला दिनहरुमा त्रिभूवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति लगाएतका विषयमा राजनीतिक दाउपेच चलिरहेकाले लफडा बढ्दै गएको छ ।
जरिवाना नतिर्न मन्त्री खड्काले लगाए यस्तो जुक्ति !
शुक्रबार, मंसिर २८, २०८१
दादागिरी शैलीमा काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गा बर्षौंसम्म कब्जा गरेको उर्जामन्त्री दिपक खड्काको कम्पनी खड्का ल्याण्डले भाडावापतको अझै ५ करोड भन्दा बढी रकम बुझाउनु पर्ने छ । भाडा नतिर्न अनेक बहाना देखाएको मन्त्री खड्काको कम्पनी र स्काउटका प्रमुख आयुक्त महेन्द्र रञ्जितको साँठगाठमा अहिले समयमा भाडा नबुझाए बापतको जरिवाना तिर्न नपर्ने...
वैकल्पिक शक्तिहरुमा स्थायीयत्वको खडेरी
शुक्रबार, मंसिर २८, २०८१
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नागरिकले आमुल परिवर्तनको अपेक्षा गरेका थिए । तर राजतन्त्रात्मक शासन ब्यवस्थाकै अन्त्यपछि पनि मुलुक समृद्धिको बाटोमा अघि बढ्न सकेन ।
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
बिहीबार, मंसिर २७, २०८१
संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन ।
प्रतिपक्षी दललाई चाहियो हिउँदे अधिवेशन, सत्ता पक्ष भन्छ ‘विगत हेरौ!
बिहीबार, मंसिर २७, २०८१
संसदको वर्खे अधिवेशन अन्त्य भएको ३ महिना भई सकेको छ । तर सरकारले हिउँदे अधिवेशन डाक्ने कुनै सुरसार देखाएको छैन ।
ओलीमाथि घातक प्रहार ! प्रचण्ड पनि गल्र्याङगुर्लुम !
बिहीबार, मंसिर २७, २०८१
प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकअर्काविरुद्ध खरो रुपमै खनिने गरेका छन् । अहिले ओलीको चीन भ्रमणबारे प्रचण्डले गरेको टिप्पणीले कुनैबेला प्रचण्डले भारत भ्रमण गरेको स्मरण गराइरहेको छ ।


