News 24 Television
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च काठमाडौं । सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो । 
उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना !
उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना ! उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्दै प्रतिनिधिसभामा गम्भीर प्रश्न उठेको छ । उपसभामुख रानाले संसद र आफैसँग असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ता मिलाइदिन गरेको पत्राचारको विषय लामो समयपछि फेरि संसदमा सवाल–जवाफको विषय बनेको छ । 
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन 
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन  राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणमा जोड दिएको छ । विना संगठन र छोटो समयमै संघीय संसदको चौंथो दलको रुपमा उदाएको रास्वपाले मिसन ८४ अभियान घोषणा नै गरेर आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । ७७ जिल्लामा संगठन बनाइसकेको  रास्वपाले ६ हजार ७ सय ४३ वडामध्ये करिव २ हजार वडामा समेत...
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला ! 
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला !  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच चर्को घोचपेच र मतभेद सतहमा आउन थालेको छ । 
भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ? 
भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ?  नेपाल–भारत सीमा समस्या कहिल्यै नसुझिल्ने समस्या बनिरहेको छ । दुई देशबीको विभिन्न समस्यालाई समाधान गर्न भन्दै दुई देशका प्रतिनिधि सम्मिलित प्रवुद्ध समूह (ईपीजी) गठन भएको थियो । तर समूहले तयार पारेको प्रतिवेदन भने झण्डै ६ वर्षदेखि ववारिसे बनिरहेको छ । 
Weather Update