ओली–ऊर्जामन्त्री ट्युनिङः यसरी पर्न सक्छन् कुलमान कारबाहीमा
आइतबार, मंसिर ९, २०८१
बीआरआई फालेर एसपीपीको तयारीः कांग्रेसको गितमा ओलीको नृत्य !
आइतबार, मंसिर ९, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई सम्झौताबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन् । भूराजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र यसका उपलब्धिबारे विवेचना शुरु भएको छ । तर, के ओलीले बीआरआई सम्झौता गर्न सक्लान ? कि कांग्रेसको बाटोमै फर्किएलान ? चासो बढेको छ ।
फेरि भिड्दै ‘गगन–रवि’, रवि हुत्याउन देउवा–ओलीको नयाँ चाल !
शनिबार, मंसिर ८, २०८१
रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक संघर्ष नयाँ होइन् । रवि राजनीतिमा आएदेखि नै गगन र रविबिच कुनै न कुनै कोणबाट संघर्ष हुँदै आएको थियो ।
ओलीले यसरी दिए सरकार ढल्ने संकेत, भित्रभित्रै यस्तो रडाको !
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार संकटतर्फ हेलिन थालेको छ । सरकार गठनका समय गरिएको सहमतिलाई देखाएर सरकार पुरा कार्यकाल जाने दाबी सत्ता गठबन्धनबाट भइरहेपनि ओलीको चीन भ्रमण र भ्रमणमा हुने भनिएका सम्झौताको कारण नै सरकार धरमराउन थालेको हो ।
हिरासतमा दुर्गा प्रसाई, प्रहरीले यस्ता मुद्दा लगाउने तयारी गर्दै !
शनिबार, मंसिर ८, २०८१
गत मंगलवार पक्राउ परेका मेडिकल व्यवसायी दर्गा प्रसाईविरुद्ध पटके अपराधमा अनुसन्धान अगाडी बढाइने भएको छ ।
ओलीलाई जोगाउन एकसाथ यस्तो हुंकार ! कम्बोडियाबारे वास्तविकता के ?
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोपलाई खण्डन गरेका छन् । जागरणसभा आयोजना गर्दै एमालेले निराशा चिर्ने, स्थिरताको प्रत्याभूत गराउने लगायतका विषयमा कुरा गरेपनि अधिकांश समय नेताहरुले आफ्नो बचाउमा समय खर्चिए ।
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ?
शुक्रबार, मंसिर ७, २०८१
एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सभा दरबार मार्गमा हुने भनिए पनि महाराजगन्ज चक्रपथबाटै सार्वजनिक सवारी साधन प्रहरीले रोक्दा यात्रुहरुले दुःख पाएका छन् ।
माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा
शुक्रबार, मंसिर ७, २०८१
सरकारका काम कारबाहीप्रति प्रतिपक्ष दलबाट चौतर्फि आलोचना र आक्रमण हुन थालेपछि सत्ताको नेत्तृत्व गरिरहेको एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।
देउवाले खुलाए संविधान संशोधनको खास एजेण्डा
शुक्रबार, मंसिर ७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको एक सय दिन पार गरिसकेका छन् । संविधान संशोधनको मुल एजेण्डा बनाएर एमालेसँगको गठबन्धनमा ओली प्रधानमन्त्री बनेका हुन् । यद्यपि संविधान संशोधनतिर भने सत्तारुढ दलहरु अघि बढ्न सकेका छैनन् । तर पनि प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले...
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भारतको कर्के नजर
शुक्रबार, मंसिर ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी गरिरहँदा भारतीय नेता तथा उच्च अधिकारीहरुमा भने बेचैनी बढिरहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति जति छोटिदैछ, त्यो भन्दा तीव्ररुपमा नेपालमा भारतीय अधिकारीहरुको सक्रियता बढिरहेको छ ।
कांग्रेसको अनौठो ‘मुभ’, देउवाको इशाराले ओली शसंकित !
बिहीबार, मंसिर ६, २०८१
केपी ओली नेतृत्वको सरकारमा व्यापक हेरफेरको प्रस्तावसहित कांग्रेसले अनौठो प्रस्ताव पेश गरेको छ । मन्त्रीको कार्यसम्पादन क्षमतादेखि अनेक विषय उठाउदै कांग्रेसले सेट नै फिर्ता बोलाएर नयाँ पठाउने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली झस्किएका छन् । तर, के ओलीलाई कांग्रेसले दिएको यो प्रस्तावले सरकार सहज बनाउनेतर्फ केन्द्रित गर्न सहयोग पुग्ला ?


