News 24 Television
गणतन्त्र धरमरमा पार्ने राजावादीको आन्दोलन
गणतन्त्र धरमरमा पार्ने राजावादीको आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मागसहित आन्दोलन गरिरहेको छ । हिन्दु राज्य र राजसंस्थाको मागसहित आन्दोलनमा उत्रिएको राप्रपाले कसलाई राजा बनाउन चाहन्छ ? भन्ने प्रश्नको जवाफ नै नदिई गरिरहेको आन्दोलनलाई सेटल गराउने जिम्मेवारीमा छन, गणतन्त्रका लागि लडेका प्रधानमन्त्री प्रचण्ड । के आफ्नै पालामा फालिएको राजतन्त्र फर्काउने आन्दोलनको चेपमा प्रचण्ड पर्लान ?...
Weather Update