युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन
                        
                        
                                                
                                            
                                                                    काठमाडाैँ । युरोपेली संसदले बुधवार जर्मनीकी उर्सुला भोन डेर लेयनको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोलीलाई अनुमोदन गरेको छ । जसले दोस्रो पाँच वर्षको कार्यकाल सेवा गर्नेछ ।
उनको पक्षमा ३७० र विपक्षमा २८२ मत खसेका थिए भने ३६ सदस्य अनुपस्थिति भए । पूर्व पोल्याण्डका सांसद ज्याक सर्युज–वोल्स्कीले आफ्नो सोसल मिडियामा नयाँ आयोगको अनुमोदनको आलोचना गरे । उनले यसलाई इतिहासमा सबैभन्दा कम युरोपेली संसद अनुमोदनको रुपका लिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    