राजनीतिको संकेतदेखि बर्खास्तीसम्मः के भने कुलमानले, उठ्ला बक्यौता ?
शनिबार, चैत २३, २०८१

नेताहरूमाथि चैते हुरी र बज्र : आमनेसामने राजावादी र गणतन्त्रवादी
मंगलबार, चैत १२, २०८१
ज्ञानेन्द्र समर्थकहरू, राप्रपा र अन्य राजावादी धारहरू मिलेर सत्ता पुनःस्थापनाको सपना देखिरहेका छन् र यो बहस दिन प्रतिदिन तातिँदैछ । प्रमुख दलका नेताहरूले ‘राजतन्त्र फर्किन्न’ भनेर भाषण ठोके पनि यी अभिव्यक्तिहरूले उल्टै जनताको चासोलाई थप बढाइरहेका छन् । के यो जनलहर केवल असन्तोषको अभिव्यक्ति हो कि साँच्चै राजतन्त्र फर्काउने अभियानको...

जहाजमा चढ्दा ज्यानको बाजी ! सनसनीले मच्चिने घटना उस्तै !
शनिबार, फागुन २४, २०८१
नेपालको हवाई सुरक्षामा फेरि गम्भीर प्रश्न उठेको छ । बुद्ध एयरको जनकपुर–काठमाडौँ उडानका क्रममा एउटा अचम्मको घटना घट्यो । जहाज उड्नुअघि सबै ठिकठाक देखिए पनि काठमाडौं ओर्लंदा अगाडिको एउटा पाङ्ग्रा नै हराएको देखियो । सुरक्षित अवतरण भए पनि अवतरणका लागि अति आवश्यक भागको अवस्था के–कस्तो छ भन्नेबारे नै वेवास्ता गरिनु...

४६ वर्षसम्म भारतमा बन्धक पुरुषको मुटु हल्लाउने कथा !
मंगलबार, माघ १, २०८१
पुर्तेको कथा केवल एउटा घटनामात्र होइन । यो हजारौं मानिसको पीडा र मानव बेचबिखनको भयावह यथार्थको ऐना हो । नेपालजस्ता देशहरूमा गरिबी र अवसरको अभावले कति मानिस शोषणको शिकार बन्छन्, यो घटनाले प्रस्ट पार्छ ।

जग्गा कब्जामा आयो यस्तो फैसला ! नेताहरुको गहिरो कनेक्सन !
शनिबार, पुस २७, २०८१
कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।
यसै जग्गा अनियमितता प्रकरणमा विशेष...

हिमालयल श्रृंखलामा नदीहरू जोखिममा, इकोसिस्टम नै खतरामा
मंगलबार, पुस १६, २०८१
हाम्रा हिमालहरू जो सधैं चिसो र सुन्दर देखिन्थे, ती विस्तारै पग्लिंदैछन् । सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । खोलानालाहरू, जो कहिल्यै सुक्दैनथे, सुक्खा हुँदैछन् । गर्मीमा चिसो हावा दिने हाम्रो जंगल, तातो हावामा परिणत भइरहेको छ । यसबेला, जलवायु परिवर्तनको प्रभावले हाम्रो जीवनलाई गहिरो रूपमा परिवर्तन गर्दैछ । तर, के...

क्यान्सर निको पार्ने बन्यो यस्तो खोप ! कसरी गर्छ काम ?
बिहीबार, पुस ११, २०८१
कल्पना गर्नुहोस्, त्यो दिन जब क्यान्सरजस्तो घातक रोग केवल उपचारयोग्य मात्र होइन, पूर्णतः नियन्त्रणयोग्य बन्नेछ । त्यो दिन अब टाढा छैन ! रुसले विश्वलाई एउटा अद्भुत उपहार दिएको छ– क्यान्सरको खोप । क्यान्सरको अन्त्य अब केवल सपना होइन, यो वास्तविकता बन्ने क्रममा छ । यो खोपले क्यान्सरका बिरामीहरूलाई नयाँ जीवनको...

किन हुँदैन ललितपुर महानगरको चर्चा ?
मंगलबार, पुस २, २०८१
काठमाडौं उपत्यकाभित्रको काठमाडौं महानगरपालिकाको जस्तो चर्चा हुन्छ, ललितपुर महानगरको उतिसारो चर्चा हुँदैन । शहरको सुन्दरतामा ललितपुर महानगरपािलकाले काम अब्बल छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन पनि महानगरलाई सफा र विपद् जोखिम न्यूनीकरणमा अब्बल राख्ने काम गरिरहेको दाबी गर्छन् ।

नीति निर्माणमा सहभागिताको माग गर्दै शारिरीक अशक्तहरु
बुधबार, मंसिर १९, २०८१
हरेक वर्षझैं यस वर्ष पनि नेपालमा डिसेम्बर ३ का दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले यो दिवसको अवसरमा ¥याली, गोष्ठी, र सचेतनामूलक कार्यक्रम आयोजना गरे । तथापि, यस्ता कार्यक्रमहरू एकदिने औपचारिकता र नारामा सीमित रहेकोमा अपाङ्गता भएको व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् ।

एनपीएलको रौनकः सिगारिँदैछ टीयू मैदान
आइतबार, मंसिर ९, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटमा नयाँ उत्साह र रौनक ल्याएको छ । घरेलु तथा विदेशी खेलाडीहरूको सहभागिता, रोमाञ्चक खेलहरू, र रंगीन माहोलले एनपीएललाई नेपाली खेलकुद क्षेत्रको महत्त्वपूर्ण पर्वजस्तै बनाएको छ ।

पहिरोले बिग्रिएको टाखेल–टीकाभैरव सडक नबन्दा यात्रु जोखिममा
शनिबार, मंसिर ८, २०८१
कान्ति लोकपथसँग जोडिएको ललितपुरको टाखेल–टीकाभैरव सडकखण्ड असोजमा आएको बाढी पहिरोका कारण अस्तव्यस्त बनेको दुई महिनाभन्दा बढि भइसक्यो । तर अझै अझै यो सडकखण्ड निर्माणका कसैको ध्यान पुगेको छैन ।

ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ?
बुधबार, कात्तिक २८, २०८१
विश्व हाइड्रोजन प्रविधिमा जानका लागि ठूलो लगानीका लागि अग्रसर बन्दै गएको छ । नीतिहरू पनि हाइड्रोजन र उर्जा रुपान्तरणकै वरिपरि बनिरहेका छन् ।

सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो !
मंगलबार, कात्तिक १३, २०८१
नेपाली महिला फुटबल खेलाडीहरू पछिल्ला दिनहरुमा सुधारको लयमा आक्रामक छन् । च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा पनि नेपाली महिला फुटबल खेलाडीहरूको दबदबा रहँदै आएको छ । त्यसमा पनि अझ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलले दक्षिण एसियाली महिला फुटबलको प्रतिस्पर्धालाई एउटा नयाँ उचाइमा पुर्याएको छ । भारत प्रायः बलियो...

नेपालका टिमहरु विदेशी खेलाडीले भरिपूर्ण, कसको शक्ति को ?
शनिबार, कात्तिक १०, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटप्रेमीहरूमा अत्यन्त उत्साह र जोश पैदा गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले एनपीएललाई अझ रोमाञ्चक बनाएको छ ।

विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण
शुक्रबार, असोज १८, २०८१
चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ ।

धरहरामा सर्वसाधारणको घूइँचो, निःशूल्क चढ्न पाइने
शुक्रबार, असोज ४, २०८१
सरकारले संविधान दिवसको अवसर पारेर बिहिवारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । एक हप्ताअघि बसेको मन्त्रिपरिषदको बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ?
मंगलबार, असोज १, २०८१
कुनै समय राष्ट्रिय अविष्कार केन्द्रले सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउने भन्दा ‘वैज्ञानिक’ले यस्तो गर्छन् र ? भन्दै महावीर पुन हाँसोको पात्र बनाइए । २०७६ सालमा पुनको परिकल्पना युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा ८ करोड लागतमा केन्द्र स्थापना गरियो ।

किन घट्दैछ, नेपालको विश्वविद्यालयमा नेपाली आकर्षण ?
शुक्रबार, भदौ २८, २०८१
नेपालका हरेक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । विश्वविद्यालयहरूले कितावको विकल्प खोज्न सकेका छैनन् ।

आर्थिक वर्ष २०८०\०८१ को समीक्षा, देखिए काठमाडौँ महानगरमा यस्ता सुधार
बिहीबार, भदौ २७, २०८१
ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ । त्यसको उदाहरण बन्दै छ काठमाडौं महानगरपालिका ।
महानगरले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समीक्षा गरेको छ । जसमा महानगरले विकास निर्माणको कार्यलाई तिब्रता दिएको देखिन्छ । योसँगै महानगरले प्रतिबद्धता गरेअनुसार...

दशैंअघि सडकका खाल्डा पुरिने, अन्यत्र पनि स्तरोन्नती हुँदै
बुधबार, भदौ २६, २०८१
यात्रुको सबै भन्दा बढी टाउको दुखाईको विषय हो, सडक । सडकभरी खाल्डाखुल्डी, असरल्ल छोडिएका निर्माण साम्रगी, कहिले हिलो त कहिले धुलोले सडकको कन्तबिजोक मात्रै दर्शाउँदैन यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ ।

चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर
आइतबार, भदौ २३, २०८१
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि ८ हजार ७० वटा सिट निर्धारण गरेको छ ।

अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण
बिहीबार, भदौ २०, २०८१
अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् ।

महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत
मंगलबार, भदौ १८, २०८१
सार्वजनिक यातायातमा रहेको विकृतिका बारेमा राज्य जानकार भएपनि सरकारले कम लगानी गर्दै सबै नीजि क्षेत्रको जिम्मामा छोडेको छ । यसो हुँदा समस्यै समस्याको चक्रव्यूहमा रहेको यातायात क्षेत्र कहिल्यै परिवर्तन हुन सकेन । विगतमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा ट्रली बस चल्थ्यो । साझा यातायातका बस देशका मुख्य शहरहरुमा पुग्थ्यो ।...
साताको लोकप्रीय