News 24 Television
इलाम २ उपनिर्वाचन :  काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान 
इलाम २ उपनिर्वाचन :  काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान  इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ । 
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २०औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।  
Weather Update