झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि
शनिबार, असोज १२, २०८१
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
बिहीबार, असोज ३, २०८१
झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।
छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता जारी
आइतबार, भदौ ९, २०८१
छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगरमा जारी छ । भदौ १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट खेलाडीहरूको सहभागीता रहने छ ।
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ : नगरप्रमुख बुढाथोकी
आइतबार, साउन २७, २०८१
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।
मान्छे र हात्तीबीचको द्वन्द्व : घट्नुको साटो बढेको बढ्यै
बुधबार, असार १९, २०८१
झापामा मानव–हात्ती द्वन्द वर्षौँदेखि निरन्तर छ । भारतबाट ठूलो संख्यामा जंगली हात्ती नेपाल प्रवेश गर्दा सिमावती क्षेत्र बाहुण्डाँगी लगायत जिल्लाको अधिकांश पालिकाका स्थानीय वर्षौँदेखि जङ्गली हात्तीबाट पीडित हुदैँ आइरहेका छन् ।
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो
शुक्रबार, असार ७, २०८१
आज २४ औँ विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो । तर झापाको दमकस्थित बेलडाँगी शिविरमा अनिश्चित भविष्य बोकेर बसिरहेका भुटानी शरणार्थीमा भने यो दिवसको कुनै उत्साह थिएन । उनीहरुका धेरै आफन्त पूर्नवासको क्रममा युरोप अमेरिका लगायतका देशमा पुगिसके तर उनीहरु भने मातृभूमि भुटान फर्किने झिनो आशमा शरणार्थी शिविरमै...
केपी ओली बचाउन गिरीबन्धुको सम्मेलन ! इफेक्ट कहाँ–कहाँ ?
बिहीबार, जेठ ३१, २०८१
बहुचर्चित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा गिरीबन्धुका अध्यक्षले पत्रकार सम्मेलन गर्दै तत्कालिन सरकारले गरेको निर्णयको बचाउ गरेका छन् ।
