सहकारी ठगीको फेरि अर्को ताण्डव ! ८८ करोड गायव ! आठ जना पक्राउ
शुक्रबार, कात्तिक २१, २०८२
जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास
शुक्रबार, कात्तिक २१, २०८२
जेनजी आन्दोलनअघि सम्म मिशन ८४ अभियानमा रहेका प्रमुख राजनीतिक दलहरुको यतिबेला माथा खराब भएको छ । जेनजी विद्रोहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको विकल्प खोज्नुपर्नेदेखि भ्रष्टाचारको विरुद्ध शंखघोष गरिदिएको छ ।
अर्थमा चुक्न थाल्यो सरकार ! राजश्व उठाउने निकाय भएनन् प्रभावकारी !
शुक्रबार, कात्तिक २१, २०८२
सरकार अर्थतन्त्रका क्षेत्रमा चुक्दै गएको छ । यस पटक पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल देखिएको छ । राजश्वको यस्तो अवस्थाले चालु खर्च धान्न समेत कठिन पर्ने देखिएको छ ।
