News 24 Television
सिन्धुपाल्चोकमा गौराति मेला उत्सव, चार सय वर्ष पहिलेको शक्ति कथा !
सिन्धुपाल्चोकमा गौराति मेला उत्सव, चार सय वर्ष पहिलेको शक्ति कथा ! सिन्धुपाल्चोकको चौतारास्थित गौराति डाँडामा हरेक वर्ष कात्तिकशुक्ल पूर्णिमाका दिन मनाइने तीनदिने गौराति भीमेश्वर मेला शुुरु भएको छ । भीमसेन दाजुभाइको दिव्यमिलन सहित धार्मिक उत्सवका रूपमा यो जात्रा करिब ४ सय वर्षदेखि मनाइँदै आएको देखिन्छ । सरकारी पूजा सहित तीनदिनसम्म चल्ने गौराति जात्रामा भक्तजनको भीड लागेको छ ।
पुँजीगत खर्चमा भारी गिरावट, चालु खर्च बढ्यो
पुँजीगत खर्चमा भारी गिरावट, चालु खर्च बढ्यो सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मंगलवार) सम्म पुँजीगत शिर्षकमा छुट्टाइएको  ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएको मध्ये  २२ अर्ब खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।
Weather Update