News 24 Television
पानी नपरे पछि किसान देवीदेवताको शरणमा 
पानी नपरे पछि किसान देवीदेवताको शरणमा  पर्सा लगायत तराई क्षेत्रमा जमिनमुनीको पानी सुक्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । वर्षायाममा मुलुकको अन्य भागमा वर्षा भएपनि तराई क्षेत्रमा पानी नपर्दा पानीको चरम अभाव सृजना भएको हो । 
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ? 
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ?  जल तथा मौसम विमागको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बढी पानी पर्ने आंकलन गरेको थियो । राज्यका निकायहरुबाट पनि पूर्व सतर्कताका लागि अपिलहरु जारी गरिए । यो वर्ष समयमा नै मनसुन पनि प्रवेश गरेको बताइएको थियो । तर साउनको दोस्रो साता लागिसक्दा पनि मधेसमा खडेरी छ । 
Weather Update