सुदूरपश्चिममा आन्दोलनको आतंक, अर्बौँका सम्पत्ति स्वाह
शनिबार, भदौ २८, २०८२
क्षणभरमै ध्वस्त वीरगञ्ज, अहिले कस्तो छ अवस्था ?
शनिबार, भदौ २८, २०८२
जेन–जीको आन्दोलनका क्रममा तोडफाड तथा आगजनीका कारण पर्साको वीरगञ्ज महानगरपालिका कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । कार्यालय भवन क्षति हुनुका साथै सरसामानहरु समेत लुटपाट हुँदा वीरगञ्ज महानगरपालिकालाई करोडौँको नोक्सानी भएको छ, भने सबै महत्वपूर्ण कागजातहरु पनि जलेर नष्ट भएका छन् ।
बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन अपिल
शुक्रबार, भदौ २७, २०८२
सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको...


