News 24 Television
स्वास्थ्य क्षेत्रले मारेन फड्को, अनुसन्धान नै उपेक्षामा !
स्वास्थ्य क्षेत्रले मारेन फड्को, अनुसन्धान नै उपेक्षामा ! कुनै पनि क्षेत्रमा गरिने खोज तथा अनुसन्धानले नयाँ कुरा पत्ता लगाउन मद्दत गर्दछ । अझ स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ रोग तथा समस्या देखिने हुदाँ यस क्षेत्रमा गरिने अध्ययन अनुसन्धानको महत्व अझै बढि मानिने गर्दछ । तर, नेपालमा अहिले पनि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानले प्राथमिकता पाउन सकेको छैन । 
प्रचण्डले भोट मागिरहँदा मोहन वैद्यको यस्तो दाउ
प्रचण्डले भोट मागिरहँदा मोहन वैद्यको यस्तो दाउ तत्कालिन दश वर्षे सशस्त्र जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड यतिबेला स्थानीय तहको उपनिर्वाचनको शिलशिलामा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन देश दौडाहा गरिरहेका छन् । इतिहासकै उत्कृष्ट ब्यवस्था भनी प्रचण्डले दाबी गरिरहँदा उनीसँगैका युद्धका सारथि मोहन वैद्य भने वर्तमान राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्नेमा जोड दिइरहेका छन् । 
प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने मन्त्रीहरु
प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने मन्त्रीहरु सरकारका मन्त्रीहरुको कामकारबाही प्रति प्रधानमन्त्री केपी शर्मा ओली झोक्किएका छन् । मन्त्रीहरुले जनअपेक्षा अनुसार डेलीभरी दिन नसकेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र सचिवहरुलाई नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
गुडिया बेचेरै कमालको कमाई !  
गुडिया बेचेरै कमालको कमाई !   जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले आफूले रोजेको जागिर पाउँनै गाह्रो । केहि व्यवसाय आफैं गरौं सीप जानेको हुँदैन । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्छ ? त्यो पनि थाहा छैन ।
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी  बनाउन योजना बैंक उपयुक्त हुने भन्दै लुम्बिनी सरकारले आयोजना बैंक निर्माण गर्न लागेको हो । 
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा  
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा   प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीकै शिलशिलामा परराष्ट्रमन्त्री आरजु राणा देउवा विहीबार चीन प्रस्थान गरेकी छन् । राणा नेपालको परराष्ट्रमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । 
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा  
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा   प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीकै शिलशिलामा परराष्ट्रमन्त्री आरजु राणा देउवा विहीबार चीन प्रस्थान गरेकी छन् । राणा नेपालको परराष्ट्रमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । 
काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नै नियुक्ति हुँदैन : लिङदेन
काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नै नियुक्ति हुँदैन : लिङदेन सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर भन्दै उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय समेत मरेको जिकिर गरे । सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउँ उनले सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश समेत नियुक्ति हुन नसकेको दाबी गरे...
Weather Update