News 24 Television
एनपीएल उद्घाटन : सन्दीप र अनिलको टिम भिड्दै, कप्तानहरु के भन्छन् ? 
एनपीएल उद्घाटन : सन्दीप र अनिलको टिम भिड्दै, कप्तानहरु के भन्छन् ?  क्रिकेटको मेगा उत्सव नेपाल प्रेमियर लिग ‘एनपीएल’ शुरु हुन अब केही घण्टा मात्रै बाँकी छ । नेपाल क्रिकेट संघ ‘क्यान’को आयोजनामा नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक हुन गईरहेको एनपीएल यतिबेला क्रिकेट क्षेत्रमात्र नभई समग्र खेलकुद नै क्रिकेटमय बन्न पुगेको छ । 
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै 
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै  जापानी सहयोग परियोजना जाइकाको अनुदानमा ४ अरब ८१ करोड रुपैयाँको खानेपानी सुधार आयोजना पोखरामा सुरु भएको छ । यो आयोजना सुरु भएसँगै पोखरामा धाराको पानी सिधै पिउन मिल्ने छ, तथापि पोखरामा खानेपानीको माग बमोजिम पर्याप्त भने छैन । 
लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह 
लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह  लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् । 
ड्रिम प्रोजेक्ट कर्णालीमा लगानी जुटाउन ओलीको अनौठो निर्णय !
ड्रिम प्रोजेक्ट कर्णालीमा लगानी जुटाउन ओलीको अनौठो निर्णय ! प्रधानमन्त्री केपी ओलीले मंसिर १७ देखि २० सम्म चीन भ्रमण गर्दैछन् । ओलीको आसन्न चीन भ्रमणमा जम्बो टोली सहभागी हुन लागेको भन्दै आलोचना समेत भइरहेको छ । 
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी !
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी ! भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय विवादमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिएको अभिव्यक्तिका कारण विमानस्थल सञ्चालनमा फेरि तनाव सिर्जना हुने त होइन भन्ने चिन्ता बढेको छ । 
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् भत्ता
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् भत्ता आफूहरुले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन् । उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा लिइएकाे आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । अब आईतवार थप बयान लिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा “स्वास्थ्य पहुँच समयमा, सबैमा” नाराका साथ विगत २ वर्ष देखि संचालनमा रहेको डक्टर्स हब नेपालले यस नारालाई थप जीवन्त बनाउन भनिमंडल ललितपुरमा रहेको मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर संग सहकार्य गरेको छ। दुई संस्था बिच भएको सम्झौता अन्तर्गत भेटेरै सेवा लिन चाहने सेवाग्राहीहरुका लागि डक्टर्स हब नेपालका प्रतिनिधि विशेषज्ञहरु...
Weather Update