News 24 Television
सीके राउतका नेताहरु बन्दुक घुमाउदै ! टार्गेट कसलाई ?
सीके राउतका नेताहरु बन्दुक घुमाउदै ! टार्गेट कसलाई ? जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान हातहतियारसहित हिडिरहेका देखिन्छन् । विशेषगरि मुलुकका अन्यत्र क्षेत्रभन्दा मधेश क्षेत्रमा सुरक्षा चुनौति बढ्दो क्रममा छ । मधेशमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने भन्दै विभिन्न प्रश्न उठ्ने गरेका समय खानेपानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खानको हतियार मोहले विधायिकी मनशायमा गम्भीर प्रश्न उठेको छ । 
डिजिटल बैंकिङ कारोबारमा किन सीमा तोकिन्छ ?
डिजिटल बैंकिङ कारोबारमा किन सीमा तोकिन्छ ? तपाईं डिजिटल वित्तीय कारोबार गर्दै हुनुहुन्छ भने एक दिनमा कति रुपैयाँसम्म कारोबार गर्न सक्नुहुन्छ ? यस्तै एक महिनामा कति कारोबार गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यस्थित गर्न सीमा तोकिदिएको छ । कुनैपनि कार्ड, मोबाइल बैंकिङ, मोबाइल वालेट, इन्टरनेट बैंकिङ आदीबाट दैनिक कति रुपैयाँसम्म कारोबार गर्न...
भूमि अध्यादेशले ओली–देउवालाई तनावै–तनाव, सच्याउने उपायको खोजी  
भूमि अध्यादेशले ओली–देउवालाई तनावै–तनाव, सच्याउने उपायको खोजी   कांग्रेस एमालेको सत्ता समिकरण दुई तिहाईको हो । दुई तिहाईको सरकारले ल्याएको अध्यादेशमा देखिएको उल्झनले भने सरकारको बहुमतमाथिको प्रश्न पेचिलो बन्न पुगेको छ । यस्तोमा सत्ता पक्ष रक्षात्मक मात्रै बनेको छैन, प्रतिपक्षीमाथि खनिन थालेको छ । 
दलाल पुँजीपति र बिचौलियालाई सरकारले पक्षपोषण गरेको आरोप
दलाल पुँजीपति र बिचौलियालाई सरकारले पक्षपोषण गरेको आरोप एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल पुँजीपतिलाई र बिचौलियालाई पोस्ने काम सरकारले गरिरहेको आरोप लगाए । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई उनले आग्रह समेत गरे । समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको भन्दै उनले कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ...
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई 'वृद्धाश्रम' भनेपछि सांसदको आपत्ति
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई 'वृद्धाश्रम' भनेपछि सांसदको आपत्ति आईतवारको सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाइन् । उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रश्ताव पारित गर्नुपर्ने माग गरिन् । यसबारे सरकारसँग जवाफ समेत माग गरेकी...
Weather Update