News 24 Television
के माओवादीले पुनः युद्धको संकेत गरेको हो ? फेरि यसरी गर्जिए प्रचण्ड !
के माओवादीले पुनः युद्धको संकेत गरेको हो ? फेरि यसरी गर्जिए प्रचण्ड ! २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्ध १० वर्षसम्म चल्यो  । यही आन्दोलको जगबाट मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको मानिँदै आएको छ । र, यसलाई माओवादी केन्द्रले ऐतिहासिक दिनका रुपमा लिँदै आएको छ । माओवादीले जनयुद्धको घोषणा गरेको पनि ३० वर्ष पुगिसकेको छ...
बिना पासवर्ड कार्डबाट कसरी तिर्न मिल्छ पैसा ? 
बिना पासवर्ड कार्डबाट कसरी तिर्न मिल्छ पैसा ?  तपाईंसँग कुनै पनि बैंकको एटीएम कार्ड छ भने कार्डमा ध्यान दिएर हेर्नुहोस् त । त्यो कार्डमा वाइफाईको जस्तो एउटा चिन्ह देख्नुहुन्छ । यो चिन्हको अर्थ के होला ? यसको फाइदा के होला ? तपाईलाई थाहा छ ? 
स्याउ पकेटको योजनामा कैलालीको मोहन्याल
स्याउ पकेटको योजनामा कैलालीको मोहन्याल उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ उत्पादन राम्रो हुन्छ । तर तराईको जस्तो गर्मी वातावरण रहेको कैलालीको मोहन्याल गाउँपालिका वडा न.६ ले वडामा स्याउ पकेट यरिया बनाउन परीक्षण सुरु गरेको छ । 
चन्द्रागिरीमा राजकुलो मिचिदाँ ढल घर–घरमा
चन्द्रागिरीमा राजकुलो मिचिदाँ ढल घर–घरमा काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ र १२ नम्बर वडाको सिमानामा पर्ने सुगम बस्ती भित्र दिशा पिसाब सहितको ढलको पानी घर भित्र पस्दा त्यसले महामारीको जोखिम बढाएको छ । यस बिषयमा स्थानीयहरुले नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले कुनै चासो देखाएको छैन । 
उपाधिका लागि पुलिस र उज्बेकिस्तानको ब्ल्याक बुल्स भिड्ने
उपाधिका लागि पुलिस र उज्बेकिस्तानको ब्ल्याक बुल्स भिड्ने २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स भिड्ने भएका छन् । 
भूमि अध्यादेशका कारण ओली सरकार संकटमा 
भूमि अध्यादेशका कारण ओली सरकार संकटमा  संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते प्रतिनिधिसभामा पेश गरिएको छ । 
सरकारी नेप्से मास्न यस्तो भित्री साँठगाँठ, एक अर्बमा सबैको नजर 
सरकारी नेप्से मास्न यस्तो भित्री साँठगाँठ, एक अर्बमा सबैको नजर  केही व्यापारीको स्वार्थमा धितोपत्र ऐनको भावनाविपरित नियमावली संशोधन गरेर सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्च धराशायी बनाउने गरी नयाँ स्टक एक्सेञ्च कम्पनीलाई लाइसेन्स दिने प्रक्रियालाई टुंग्याउने तयारीमा सरकार रहेको छ । नीजि क्षेत्रलाई दिन लागिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विचौलियाका रुपमा परिचय बनाएका दीपक भट्ट समूहको हिमालयन स्टक एक्सचेन्जलाई दिन अर्थमन्त्री...
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ?
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ? तत्कालिन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षको थालनी गरेको दिन फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने कि नमनाउने भन्ने बहस तीब्र छ । 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ? 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ?  इन्टरनेटको दुनियाँमा अभ्यस्त बन्दै जाँदा यसबाट अनेक समस्याहरु पनि उत्पन्न भइरहेका छन् । अहिले इन्रटरनेट अर्थात् डिजिटल प्रविधिका कारण दुव्र्यवहार, ब्ल्याकमेलिङ, फेक अकाउन्टद्वारा चरित्र हत्या र बालबालिकासम्बन्धी आपत्तिजनक सामग्रीको फैलावट अत्यासलाग्दो गरी बढेको छ । 
नसर्ने रोगबाट बच्न एक महिने परीक्षण अभियान, क-कसले लिन सक्छन् लाभ ?
नसर्ने रोगबाट बच्न एक महिने परीक्षण अभियान, क-कसले लिन सक्छन् लाभ ? नेपालको कुल मृत्यु संख्यामध्ये ७९ प्रतिशत नेपालीको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए । नसर्ने रोग समयमै समाधान गर्नसके सामान्य मान्छे सरह बाँच्न सकिने भएकाले आफू स्वस्थ छु कि छैन भनेर स्वास्थ्य संस्था जाने बानीको विकास गर्नुपर्ने उनले बताए । परीक्षणबाट केही समस्या...
Weather Update