अनलाइन क्षेत्र निकै छाडा छ, नियमन गर्छौं : सञ्चारमन्त्री
बुधबार, माघ २३, २०८१
'मनपरी लेख्ने र बोल्नेकै लागि सामाजिक सञ्जाल नियमन विधेयक'
बुधबार, माघ २३, २०८१
कुनै पनि सामाजिक सञ्जालहरु सरकारमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी समेत उनले दिए । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको उनकाे भनाइ छ ।
चीनसँग आक्रामक ट्रम्प भारतसँग नजिकिदै, मोदी–ट्रम्पको भेटमा लुकेको स्वार्थ
बुधबार, माघ २३, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले अमेरिकाको दुई दिने भ्रमण गर्ने भनिएको छ । यस्तोमा किन मोदी ट्रम्पको नजरमा परे त ?
चितवनमा रविविरुद्ध ठगी कसुरमा मात्रै मुद्दा दर्ता
बुधबार, माघ २३, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । कास्की, रुपन्देही र काठमाडौंमा मुद्दा दर्ता भई धरौटीमा छाडिएका लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको हो ।
विवादको शिखरमा ओली प्रचण्डः पाउने के, गुमाउने के ?
बुधबार, माघ २३, २०८१
जेट विमानका दुई पाइलटको सम्बन्ध विच्छेदपछिका मिलापमा देखिने गरेको मित्रता पछिल्लो समय दुश्मनीमा बदलिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीबीचको तिक्तता चुलीमा पुगेको बेला किन दाउपेचको राजनीतिले प्रश्रय पाउन थाल्यो ?
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा
बुधबार, माघ २३, २०८१
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
केन्द्रप्रति प्रदेशको आक्रोशः कानून निर्माणदेखि बजेटमा तगारो
बुधबार, माघ २३, २०८१
गण्डकी प्रदेश स्थापना भएको सात वर्ष पूरा भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरेकोमा यसपाली भने एकैदिन मनाइएको छ । केन्द्रीय सत्ता समीकरणको प्रभाव सिधै प्रदेशसम्म झर्दा संघीयताप्रति बढी आलोचना भएको छ । तर प्रदेश सरकारले भने अधिकार नपाएको गुनासो गरिरहेको छ...
यसरी हुँदैछ नेपालमा डिजिटर कारोबार, एटीएमदेखि कनेक्ट आईपीएससम्म
बुधबार, माघ २३, २०८१
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । बैंकमा नपुगी आफ्नै मोबाइलमार्फत कारोबार गर्न सक्ने सुविधा दिने अवस्थासम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेका छन् । डिजिटल सुविधा विस्तार भएसँगै अहिले बैंक खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न बैंक पुग्न पर्दैन । नेपालमा...
हिउँदमा पानी नपर्दा तनाव, डढेलो सल्किने भयमा सिन्धुपाल्चोकबासी
बुधबार, माघ २३, २०८१
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम सुरु भएसंगै डढेलो नियन्त्रण तथा चेतना अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोशी गाँउपालिका–२ स्थित गौरीशंकर संरक्षण क्षेत्रमा गत शुक्रबार साँझ हिम रिभर हाइड्रोपावर कम्पनी माथिको भिरमा विद्युत् सर्ट भएर सल्किएको आगो जटिल भौगोलिक अवस्थाका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । सामुदायिक वन...
पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई खोप अभियान शुरु
बुधबार, माघ २३, २०८१
विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान देशभर सुरु गरेको छ ।
ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर भई महिलाहरुले मृत्युवरण गर्नुपरेको भन्दै यसलाई रोकथामका लागि सरकारले देशभर एचपीभी विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएकोे हो ।
केलबकार विवादः ब्यापारी, सरकार र स्वार्थ समूहको गठजोडमा पिल्सिने को ?
बुधबार, माघ २३, २०८१
पाथीभरामा केबलकार निर्माणको विवादले मानविय संकट निम्तिने त होइन भन्ने प्रश्नहरु उठ्न थालेका छन् । ताप्लेजुङको प्रशिद्ध धार्मिकस्थल पाथीभरामा निजी क्षेत्रले निर्माण गर्न लागेको केबलकारले मौलिकता मासिने भन्दै चलिरहेको संघर्ष र आन्दोलनले सडक अवरुद्ध हुँदा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी पनि रोकिए । यसले सामाजिक उत्तरदायित्वको गम्भीर बहस शुरु भएको छ ।
ओली यसरी जान सक्छन सत्ताबाहिर, उपेन्द्र ‘किङमेकर’, प्रचण्ड–माधवको अर्कै चाल
बुधबार, माघ २३, २०८१
सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा पुगेपछि के हुन्छ भन्ने अन्योलता छाएको देखिन्छ । अध्यादेश प्रतिनिधिसभाबाट सहजै पारित हुने भएपनि राष्ट्रियसभामा अड्किने डरका बाबजुत उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल तानातानमा छ । सरकारले ल्याएका विभिन्न ६ अध्यादेश संसदमा पेश भइसकेका छन् । अध्यादेश संसदको जिम्मामा पुगेको भन्दै प्रधानमन्त्री केपी ओलीले...



